स्वास्थ्य

यस्ता छन् बदामका फाइदा

 काठमाडौं - नियमित बदाम खाँदा मुटुसम्बन्धी समस्या निम्तने खतरा घट्छ । बदाम खाने व्यक्तिमा डिप्रेसनको समस्या एकदम न्यून हुन्छ । यस्तै, बदाममा पाइने फाइलोस्टेरोल नामक तत्वले ट्युमरलाई नियन्त्रण गर्नुका साथै क्यान्सर हुनबाट जोगाउँछ । हप्तामा दुईपटक ...

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं - देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सन्चालन गर्ने भएका छन् ।कार्यक्रमअन्तर्गत् जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटाम ...

रुघा खोकी निको पार्ने घरेलु उपायहरू

एजेन्सी - तातो पानी वा तातो दुधमा एक चम्चा बेसार मिलाएर पिउनाले रुघा खोकीका लागि छिट्टै असर गर्ने गर्दछ । यो उपाय सबै उमेरका मानिसहरुका लागि फाइदाजनक मानिन्छ । बेसारमा एंटीभाइरल र एंटीब्याक्टेरियल तत्व पाइन्छ । जुन रुघाखोकीसँग लड्नका लागि धेरै फाइदाज ...

दशैंमा मासु खाँदा विशेष ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - दशैं मनाउँदै गर्दा वा मनाइसकेपछि बिरामी परेर अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या पनि बढ्ने गरेको छ । त्यसैले पनि दशैंलाई खुसीयालीका साथ रमाएर मनाउन तथा दशैको समयमा अस्पताल भर्ना हुन नपरोस भन्नका लागि मासु खादा उचित व्यवस्थापनमा ध्यान द ...

अदुवा हालेको चिया खाएमा हट्न सक्छ मानसिक तनाव

काठमाडौं - अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ ।अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।यस्ता छन् अन ...

नियमित डाइटमा दहीको मात्रा बढाउँदा हुने फाइदाहरु

काठमाडौं -दहीले शरीरमा लाग्ने कैयौँ रोगबाट पनि छुट्कारा दिलाउँछ । शरीरका लागि निकै स्वस्थकर मानिने दहीले मुटुरोगको सम्भावनाबाट समेत बचाउने एक अध्ययनले देखाएको छ । ५५ हजार आठ सय ५५ जना मानिसमा गरेको अनुसन्धानपछि यस्तो निष्कर्ष निस्केको हो । -नियम ...