स्वास्थ्य

के हो कोरोना भाइरस ? कस्ता हुन्छन् लक्षण ?

काठमाडौं - चीनमा देखा परेको रहस्यमय भाइरसबाट संक्रमण हुने संख्या चिनिया तथ्यांकले देखाएको भन्दा पनि धेरै भएको वैज्ञानिकहरुले बताएका छन् ।कोरोना भाइरसबाट संक्रमण हुने अहिले सम्ममा ६० भन्दा धेरै भएको बताए पनि वेलायतका विशषज्ञहरुको अनुसार, एक ...

अनारका यस्ता फाइदा

-नियमित अनार खाँदा शरीरमा रगतको मात्रा बढ्छ ।- अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । त्यसैले मधुमेहका बिरामीका लागि अनार लाभदायक छ ।  -अनारको जुसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । यसले रगत पातलो बनाउनुका साथै रक्त ...

शरीरमा पानीको कमी हुन नदिन के गर्ने ?

काठमाडौं - जाडो याममा कतिपयले कम पानी पिउने गर्छन् । शरीरलाई पानी पुगेन भने विभिन्न स्वस्थ्य समस्याले सताउन सक्छन् । केही खाने कुरा खाएमा तिनले शरीरमा पानीको कमी हुँन दिदैन । – स्याउस्याउमा करीब ९० प्रतिशत पानी हुन्छ । जाडो याममा शरीरलाई पानी प् ...

टुसाएका गेडागुडीका खानुका यस्ता फाइदाबारे

काठमाडौं - विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राजमा, भटमास, मेथीलगायत गेडागुडीलाई मिसाएर तरकारीका रुपमा प्रयोग गरिन्छ । यसमा अत्यधिक मात्रामा प्रोटिन र फाइबर पाइन्छ । टुसा उमारेका गेडागुडीलाई पकाउँदा अझै उत्तम हुन्छ । – गेडागुडीमा अत्यधिक प ...

नुहाउनु अघि कपालमा तेल लगाउँदा हुन्छ यस्तो कमाल

काठमाडौं - राम्रो कपालले मानिसलाई आकर्षक बनाउन सहयोग गर्छ । तर पछिल्लो समय मानिस कपाल झर्ने समस्याका कारण विभिन्न खालको औषधि गर्न बाध्य बनिरहेका छन् ।कपाल झरि तालु नै देखिने भएपछि यसको रोकथामको लागि उपाय अपनाउन सकिन्छ । त्यसका लागि केही घरेलु उपायहरु ...

स्वस्थ्य रहन खानुहोस् दैनिक एउटा स्याउ

काठमाडौं - नियमित स्याउ खाँदा हाम्रो शरीरलाई आवश्यक पर्ने पैस्टिक तत्व प्राप्त हुन्छ । यो हरेक मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट फल हो । खासगरी, ब्रेकफास्टमा स्याउ समावेश गर्नु राम्रो मानिन्छ । -स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्ट ...