पत्रपत्रिकाबाट

अविरल वर्षापछिको बाढी: एउटै जिल्लामा दुई लाखसम्म पीडित

काठमाडौं - अविरल वर्षापछिको बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको छ । वर्षापछिको बाढी र पहिरोमा परी कैयौँको ज्यान गएको छ भने कैयौँ घरबारविहीन भएका छन् । मध्य र पूर्वी क्षेत्रमा अत्यधिक वर्षासँगै ठूला, मझौला ...

मेलम्चीका हाकिम ट्याकंर व्यवसायी, मेलम्ची आउने अनिश्चित

काठमाडौं - सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५ । तर खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित ...

भूमाफियालाई तत्कालीन प्रधानमन्त्रीको साथ

काठमाडौं - भूमाफियाको योजनाबद्ध प्रयासबाट प्रधानमन्त्रीनिवास बालुवाटारको जग्गा व्यक्तिगत नाममा दर्ता भएको पाइएको छ। यो योजनामा २९ चैत २०६६ मा तत्कालीन सरकारले गरेको निर्णयले समेत साथ दिएको पाइएको समाचार राजधानी दैनिकले छापेको छ। त्यो बेलाको सरका ...

अझै रोकिएन ‘सिरिन्ज आक्रमण’को हल्ला

काठमाडौं– राजधानीको पशुपति मन्दिर दर्शनका लागि पुगेकी एक वृद्धाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएपछि शनिबार त्यहाँ केहीबरे तनाव भएको छ । मन्दिर प्रवेशका लागि लाइन बस्ने क्रममा एकाएक एक वृद्धा आफूमाथि तिखो बस्तुले घोचेको भन्दै चिच्याइन् । लगत्तै ...

हराउँदै लमी परम्परा, अहिले केटालाई केटी, केटीलाई केटा कमै खोज्नुपर्छ

काठमाडौं - असार महिना बिहेको मौसम । पहिले–पहिले भए यो महिना दिलमाया तुलाधरलाई केटा र केटी पक्षको कुरो मिलाउँदैमा एकछिन फुर्सद हुँदैनथ्यो तर अचेलको असार मात्र होइन, मङ्सिरमा पनि उनलाई फुर्सदै फुर्सद हुन्छ । यो असारमा दिलमाया घरमै आरामसँग बत्ती कातेर ब ...

काठमाडाैं उपत्यका नै बाढीकाे जाेखिममा

काठमाडौं - नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीव्रता पाएको छ । जसका कारण काठमाडौ, भक्तपुर र ललितपुर नै जोखिममा पर्न सक्ने भय बढ्दै गएको छ । गत वर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो । डुब ...