पत्रपत्रिकाबाट
अध्ययनका लागि अस्ट्रेलिया जानेको संख्या सर्वाधिक
काठमाडौं - नेपालबाट आर्थिक वर्ष २०७५/२०७६ मा नो अब्जेक्सन लेटर ९एनओसी० लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ ।सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दै गएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४/२०७५ को तुलानमा गत वर्ष ५ हजार विद्य ...
मंसिर पहिलो साता उपनिर्वाचनको सम्भावना
काठमाडौं - निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको बताएको आयोगले उपनिर्वाचनका लागि आन्तरिक तयारी अघि ...
पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा
काठमाडौं - राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीस ...
मलेसियाले जरिवाना तिरे गैरकानुनी कामदारलाई स्वदेश फर्कन दिने
काठमाडौं - मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई माफीसहित स्वदेश फर्कन दिने भएको छ ।गृहमन्त्री मुहिद्दिन यासिनले बिहीबार पुत्राजयस्थित अध्यागमन विभागमा पत्रकार सम्मेलन गर्दै आगामी अगष्ट १ देखि डिसेम्बर अन्त्यसम्मको ५ महिने आममाफी कार्यक्रम घोषाणा गर ...
५ लाख जनशक्ति उत्पादन हुँदा दुई लाख बेरोजगार
काठमाडौं - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएकामध्ये झण्डै दुई लाख युवा बेरोजगार रहेका छन् । आफ्नो देशमा रोजगारी नपाउँदा दक्ष जनशक्तिको रुपमा रहेका ती युवा विदेशिन बाध्य भएका हुन् । दक्ष जनशक्ति विदेशिने क्रम बढ्दा मुलुकमा ब्रेन ड्रेनको खतरा ह ...
कांग्रेसमा चर्को विवाद, नियमावली पुनः समितिमै फर्काइयो
काठमाडौं - नेपाली काँग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ । केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ । सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएका छन् ।अघिल्लो आइतबार बसेको केन्द्र ...