पत्रपत्रिकाबाट

काठमाडौं डेंगुको उच्च जोखिममा

काठमाडौं – विश्वमा नै लामखुट्टेको टोकाइबाट सर्ने खतरनाक डेंगुका बारेमा बहस हुनुका साथै खोपको समेत परीक्षण भइरहेको छ ।यसै विषयमा नेपालमा पनि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतवार डेंगुरोग रोकथाम तथा नियन्त्रण सम्बन्धी सञ्चारकर्मीसँग अन्तक्र ...

मेलम्ची मुहानको काम चिनियाँलाई दिने सहमति

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको मुहानको काम सम्पन्न गर्न चिनियाँ कम्पनीलाई ठेक्का दिन सहमति दिएको छ ।आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कम्पनीलाई ठेक्का दिन उपयुक्त देखिएकाले एसियाली विकास बैंक (एडीबी) ले सहमति दिए ...

पाइलैपिच्छे छुवाछूत, दुख सहेर बस्न विवश

काठमाडौं - एकसिरहा नगरपालिका १९ सन्हैठा गाउँका ५० वर्षीय रामनाथ मल्लिक ९डोम० बिहीबार बिहान नजिकैको चोकमा चिया खान गए । उनले चिया मागे । पसलेले उनलाई अरू सेवाग्राहीसँगै बेन्चमा बस्न दिएनन् । चिया प्लास्टिक कपमा दिए । रामनाथ भुइँमै बसेर चिया खाएर ...

कस्मिरमा कफ्र्यु, काठमाडौँमा छटपटी

काठमाडौं - राज्यका सै विशेषधिकार खोसिएको भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कफ्र्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् ।पूर्वमुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रुपमा बन्द ...

वैद्य समूहद्वारा जमिन कब्जा

काठमाडौं - १० दिनसम्म ‘बाउन्सर’ लगाएर सुकुमबासीका टहरा तोडफोड गरिएको गोदावरी नगरपालिका–६, हरैयास्थित जमिनमा वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले झन्डा गाडेर कब्जा गरेका छन् । उठीबास बनाइएका सुकुमबासीलाई पुनस्र्थापित गर्न हरैयाको ...

बेवारिसे बन्यो पूर्वराजा वीरेन्द्र र उनको परिवारको सम्पत्ति

काठमाडौं - पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार पाँच सय ६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ । ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ । काठमाडौंको चार हजार चार सय ३८ रोपनी ९ आना र धादिङको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम ट्रस् ...