पत्रपत्रिकाबाट
अन्ततः कर्मचारीको उमेरहद ६० वर्ष
काठमाडौं – निजामति कर्मचारीको उमेरहद अन्ततः ६० वर्ष पुर्याइने भएको छ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा दफादार छलफलका क्रममा रहेको संघीय निजामति सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेरहद ६० वर्ष पुर्याउने विषयमा सहमति जुटेको छ । ...
डाक्टरविहीन हुँदै सुदूरपश्चिम
काठमाडौं - समायोजनसँगै सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहिन हुन थालेका छन् ।नवौं, दशौं र एघारौं तहका अधिकांश डाक्टरले संघ रोजेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले उनीहरुलाई पदस्थपना गर्न थालेको छ । यहाँबाट ११ विशेषज्ञको पदस्थापना अन्य प्र ...
कुमार पौडेल ‘इन्काउन्टर’ : थन्कियो गृहको प्रतिवेदन
काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनासम्बन्धी प्रतिवेदन संसदीय समितिमा थन्किएको छ । गृह मन्त्रालयले प्रतिवेदन तयार पारी एक महिनाअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सु ...
निर्वाचन बहिष्कार गरेका तिङ्लावासी भन्छन् – कर्मचारीले मात्रै नचल्ने रहेछ, निर्वाचन होस् !
ओखलढुंगा - सोलुखुम्बुको तिङ्ला गाउँ जनप्रतिनिधिविहीन छ। तर, निर्वाचन आयोगले उपनिर्वाचनमा समेटेको छैन। अन्य ठाउँका रिक्त पदमा भने मंसिर १४ गते उपनिर्वाचन गर्ने तयारी छ। यहाँका बासिन्दाले पहिले निर्वाचन बहिष्कार गरी आफ्ना माग सम्बोधन गराएका थिए। विकासम ...
कमजोर बन्यो नेपाली रुपैयाँ
काठमाडौं – केही सातायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर देखिएको छ । विश्व बजारमा अमेरिकी डलरप्रतिको आकर्षण बिस्तारै बढेसँगै नेरु कमजोर देखिन थालेको छ । शुक्रबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर ११४ रुपैयाँ ३४ पैसा ...
राष्ट्रिय परिचयपत्र वितरण गरेको आठ महिनापछि विधेयक पारित
काठमाडौं – ‘पाइटल प्रोजेक्ट’का रूपमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको आठ महिनापछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी विधेयक पारित गरेको छ । सरकारले पाँचथरबाट परिचयपत्र वितरण सुरु गरेको ...