पत्रपत्रिकाबाट

मेलम्चीको काम ९ महिनादेखि ठप्पः प्रधानमन्त्री भन्छन्, ‘छिट्टै आउँछ’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै मेलम्चीको पानी उपत्यकामा चाँडै ल्याउने प्रतिबद्धता दोहोर्याएका छन् । प्रधानमन्त्रीले पटक–पटक मेलम्चीको पानी छिट्टै काठमाडौँ ल्याउने प्रतिबद्धता जनाए पनि आयोजनाको काम भने सुचा ...

दलितले दिएको दही खाँदा ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा

काठमाडौं  - दलित बालबालिकाले दिएको दही खाँदा खोटाङका एक ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा परेका छन्। जिल्ला समन्वय समिति खोटाङले दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको खाल्लेमा आयोजना गरेको सहभोजमा दही खाएपछि आफ्नै दाजुभाइले सामाजिक बहिष्कार गरेको वृद ...

रवि लामिछानेविरुद्ध काठमाडौं प्रहरीमा पनि जाहेरी

काठमाडौं - पत्रकार शालिकराम पुडासैनीकी पत्नीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जना विरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएकी छन् ।आइतबार आत्महत्या गरेका पत्रकार पुडासैनीकी पत्नीले तीनै जनालाई हदैसम्मको कार्बाही माग गर्दै जोही दिएकी हुन् ।का ...

यस्ता छन् प्रधानमन्त्री र मन्त्री बीचका कार्यसम्पादन सम्झौता

काठमाडौं - लामो समयको राजनीतिक अस्थिरतापछि गठित स्थिर सरकारले पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेपछि हालै प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भयो । प्रशासनिक वृत्तमा यसअघि पनि कार्यसम्पादन सम्झौताको प्रचलन भए पनि राजनीत ...

किन घट्यो नेपाल टेलिकमको नाफा ?

काठमाडौं – नेपाल टेलिकमको नाफा गतवर्ष ४२ प्रतिशतभन्दा कम भएको छ । आर्थिक वर्ष २०७४–७५ मा १७ अर्ब ४९ करोड नाफा कमाएको सरकारी स्वामित्वको कम्पनीले गतवर्ष भने १० अर्ब २० करोड मात्रै खुद नाफा कमाएको थियो । टेलिकमको प्रवन्ध निर्देशक डिल्ली अधिकारी टे ...

के हो आत्महत्या दुरुत्साहन ?

काठमाडौं – गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय ।उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस ...