पत्रपत्रिकाबाट
पार्टी एकीकरण भएको पन्ध्र महिनापछि प्रचण्ड कार्यकारी भूमिकामा
काठमाडौं - पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाएका छन् । एकीकरण पूर्व अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति पन्ध्र महिनापछि कार्यान्वयनमा आएको हो । बिहीबार बसको सचिवालय बैठकले पा ...
भातमै भ्रष्टाचार, गाउँपालिकाको खाना खर्च ८० लाख!
ओखलढुंगा - ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आर्थिक वर्षमा खाना खर्चबापत झन्डै ८० लाख खर्च गरेका छन्।खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन्। कुन गाउँपालिकाको खाना खर्च कति?मानेभन्ज्याङ : २० लाख १४ हजारखिजीदेम्बा : १९ ...
प्राधिकरणबाट आजित भएपछि उद्योगमा आफ्नै बिजुली
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको अनियमित विद्युत् आपूर्तिबाट आजित वीरगञ्जका औद्योगिक घरानाले आफ्नै थर्मल प्लान्ट स्थापना गरी विद्युत् उत्पादन सुरु गरेका छन् । रुङ्गटा समूहले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा आफ्नै थर्मल प्लान्टबाट उत्पादित ...
अब अध्यापन अनुमतिपत्रको उत्तरपुस्तिका परीक्षण कम्प्युटरबाट
काठमाडौँ - स्थायी अध्यापन अनुमतिपत्रको वस्तुगत परीक्षाको उत्तरपुस्तिका कम्प्युटर प्रणालीबाट परीक्षण गरिने भएको छ । शिक्षक सेवा आयोगले सञ्चालन गर्ने लिखित परीक्षाको ४० अङ्क वस्तुगत रहने व्यवस्था छ ।विगतमा परीक्षकले उत्तरपुस्तिका परीक्षण गर्ने गरेकोमा ...
चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान
काठमाडौं – संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम राष्ट्रिय गान बजाउनुपर्ने भएको छ । असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल समारोहसमिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका ...
सशस्त्रको ध्यान उत्तरी नाकातर्फ
काठमाडौं – सशस्त्र प्रहरी बलले नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ बोर्डर आउट पोट (बिओपी) स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ । सशस्त्र प्रहरीले दार्चुला, हुम्ला, मुस्ताङ, संखुवासभासहितका जिल्लामा रहेका उत्तरी नाकाबाट तस्करी ...