पत्रपत्रिकाबाट
एमसीसी सकसः भित्र वार्ता, बाहिर झडप
काठमाडौं - रामेछापकी मनमाया चौलागाईं बिहीबार काभ्रे बनेपाबाट आउँदै थिइन्। टेकु पुग्नु थियो। तर, बसले कोेटेश्वरमै ओराल्यो। हिँडेर जानुपर्ने भयो। बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीचको घम्साघम्सीले पैदल जान पनि कठिन भयो। घरी प्रहरीले अश्रुग्यास हान्थे। ...
सरकार छाड्ने माओवादी र एकीकृत समाजवादीको निष्कर्ष
काठमाडौं - पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्।प्रधानमन्त्रीको जोड ...
आयोगमा ३२ दल दर्ता, ठूला दल अझै बाँकी
काठमाडौं - स्थानीय निर्वाचन, २०७९ का लागि निर्वाचन आयोगमा ३२ वटा दलले दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले निर्वाचन प्रयोजनका लागि ...
एमालेकाे मागप्रति लचक बन्दै कांग्रेस, सभामुखको विकल्प खोज्न तयार
काठमाडौं - अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ ।पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहाद ...
‘कट अफ डेट’ निर्धारणमा नयाँ व्यवस्था
काठमाडौं - आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका नागरिकले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने व्यवस्था गरेको नेपालको निर्वाचनको इतिहासमा पह ...
आगामी महिना महँगी अझ बढ्ने
काठमाडौं - केन्द्रीय बैंकको अध्ययनले आगामी महिनामा महँगी अझ बढ्ने देखाएको छ । बजारमा महँगी बढेका कारण अनुभव गरिने महँगी तथा राष्ट्र बैंकको प्रत्येक महिना आउने तथ्यांकमा फरक परेको उपभोक्ताको गुनासो थियो । तर, राष्ट्र बैंकको मुद्रास्फीति अपेक्षा सर्वेक ...