मनोरंजन
अमिताभ र आलिया पनि आइसोलेसनमा
एजेन्सी - विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको प्रभाब अहिले बलिउडका चर्चित अभिनेता तथा अभिनेत्रीहरुलाई परेको छ ।अहिले बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले पनि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । यस्तोमा बलिउडका कलाकारले पनि कोरोनाबाट जो ...
कोरोनाका कारण खस्कियो ‘बागी ३’ को कमाइ
काठमाडौं - कोरोनाका कारण बलिउड अभिनेता टाइगर श्राफ अभिनीत चलचित्र ‘बागी ३’ को व्यापार खस्किएको छ ।भारतले पछिल्लो समय कोरोना भाइरसलाई ध्यानमा राख्दै त्यसको जोखिम न्यूनिकरण र रोकथामका लागि देशका विभिन्न भागमा सिनेमा घरको सेवा बन्द गरेको छ । त्यसको असर ...
बलिउड नायिका सोनम कपुर आइसोलेसनमा
काठमाडौं - बलिउड नायिका सोनम कपुर आइसोलेसनमा बसेकी छिन् । मंगलबार लन्डनबाट फर्किएपछि उनी आफ्नै घरमा आइसोलेसनमा बसेकी हुन्।पतिसँगै भारत विमानस्थलमा उत्रिएका उनीहरुको कडा चेकिङ गरिएको थियो। उनले इन्स्टाग्राममा पोष्ट गर्दै विमानस्थलमा धेरै स्थानमा स्वास ...
सलमान खानको ‘राधे’ मा ३ द्वन्द्व निर्देशक थप
काठमाडौं - बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘राधे’ मा चर्चित द्वन्द्व निर्देशक थपिएका छन् । तीमध्ये एक कोरियन छन् ।पछिल्लो समय सलमान फिल्मले खासै व्यापार गर्न सकेका छैनन् । जसकारण पनि यो फिल्ममा थप राम्रो गर्नका लागि निर्माण टिमले ‘केजीएफ’ का द्व ...
कोरोनाविरुद्धको अभियानमा लड्न डब्ल्यूएचओद्वारा प्रियंका र दीपिकालाई आग्रह
एजेन्सी - विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्ध यतिबेला विश्व लडिरहेको छ । कोरोना भाइरसले विश्वलाई आक्रान्त पारिरहेको छ । र संक्रमित हुने र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएच ...
भारतमा ३१ मार्चसम्म सबै फिल्म, सिरियल र वेब सिरिजको सुटिङ बन्द
एजेन्सी - विश्वव्यापी रुपमा त्रास फैलाइरहेको कोरोना भाइरसले गर्दा थुप्रै क्षेत्रमा प्रभावित बनाएको छ ।मानिसको दैनिक जीवनमा यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पुर्याएको छ । यसै कोरोना भाइरसको कहरलाई देख्दै भारतको फिल्म निर्माणका सम्पूर्ण गतिविधील ...