मनोरंजन
कार्तिक आर्यनको पारिश्रमिक ७ करोड
काठमाडौं - बलिउडमा ‘प्यार का पंचनामा’ फिल्मबाट करियर सुरु गरेका कार्तिक आर्यनले पारिश्रमिक बढाएका छन् । उनले एउटा फिल्म खेलेबापत ७ करोड भारतीय रुपियाँ लिने उल्लेख गरेका छन् । एक भारतीय सुत्रका अनुसार उनी दुईवटा फिल्म ‘भूल भुलैया’ र ‘ ...
उपचारपछि घर फर्किन् लता मंगेश्कर
काठमाडौं - गायिका लता मंगेश्कर उपचारपछि घर फर्किएकी छिन्। श्वासप्रश्वासमा समस्या देखिएपछि लतालाई मुम्बईस्थित ब्रिचक्याण्डी अस्पतालको आइसियूमा भर्ना गरिएको थियो।लताको टिमले एउटा विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य स्थितिको बारेमा जानकारी दिएका छ ...
बलिउड फिल्म उद्योगमा अमिताभ बच्चनको पाँच दशक पुरा
काठमाडौं - महानायक तथा ’हिन्दी सिनेमाका सम्राट’ अमिताभ बच्चनले बलिउड फिल्म जगतमा पाँच दशक बिताएका छन् । बलिउड फिल्म उद्योगमा प्रवेश गरेको आज ५० वर्ष पुरा भएको छ । नोभेम्बर ७, १९६९ कै दिन अमिताभ अभिनित पहिलो फिल्म सात हिंदुस्तानी प्रदर्शन भ ...
‘हाउसफूल ४’को सफलतासँगै ‘हाउसफूल ५’ बन्ने
एजेन्सी - हाउसफूल सिरिजको चौथो भागले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । फिल्मको आलोचना भए पनि व्यापारमा भने कुनै असर देखिएन । फिल्मको कलेक्सन २ सय करोड हाराहारीमा छ ।फिल्मको सफलतापछि निर्माता साजिद नाडियाडवाला निकै उत्साहित देखिएका छन् । य ...
सलमानले फिल्म ‘नो इन्ट्री’ छोडेको खुलासा
एजेन्सी - संजय लीलन भंसालीको फिल्म इंशााअल्लाह’ छोडे लगत सलमान खानले फिल ‘नो इन्ट्री’ छोडेको खुलासा भएको छ । यो फिल्मलाई निर्माता बोनाी कुरले निर्माण गदैछन् । सलमानले फिल्म छोडेको खुलासा अभिनेता अनिल कपुरले दिएका हुन् । अनिल कपुरले एक अन् ...
‘पानीपत’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
काठमाडौं - बहुप्रतिक्षित बलिउड चलचित्र ‘पानीपत’ को ट्रेलर सार्वजनिक भएको छ ।‘पानीपत’ मा संजय दत्त, अर्जुन कपूर र कृति सेननले प्रमुख भूमिका निभाएका छन् । फिल्मको ट्रेलर हेर्दा तीनै जनाले आ-आफ्नो भूमिका उत्कृष्ट तरिकाले निभाएको प्रस्ट हुन्छ । विशेषगरी ...