मनोरंजन

अभिषेकलाई लिड रोलमा राखेर फिल्म बनाउँदै छन् शाहरुख

एजेन्सी - सुजोय घोषको बाउन्ड स्क्रिप्ट प्रोडक्शनको साथ रेड चिलिज एन्टरटेन्मेन्टले अभिषेक बच्चन अभिनित ‘बब विश्वास’को निर्माण गर्नेछन् ।सुजोय घोषको साथ रेड चिलिजको पछिल्लो फिल्म ‘बदला’ बक्स अफिसमा एकदमै सफल भएको थियो । क्रिटिक्सहरुले पनि फिल्मलाई खुले ...

विशेष फ्यानसँग सोनाक्षी र सलमान

काठमाडौं - यतिवेला फिल्म ‘दबंग ३’को छायांकन तीव्र गतिमा भइरहेको छ । फिल्म छायांकनका लागि फिल्म युनिट उदयपुर, राजस्थानमा व्यस्त छ । दबंग ब्याक अर्थात् सलमान खान लगातार फिल्म सेटको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हुन्छन् । पछिल्लोपटक सलमानल ...

‘इण्डियन आइडल’बाट अनु मलिक फेरि 'आउट'

काठमाडौं - भारतका चर्चित संगीतकार अनु मलिकलाई भारतीय रियालिटी शो इण्डियन आइडल–११ बाट हटाइएको छ ।अनु मलिक इण्डियन आइडल-११ बाट बाहिरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । उनको स्थानमा शोमा आउने व्यक्तिको बारेमा केही बताइएको छैन ।इण्डियन आइडल ११ को नि ...

तनुश्री दत्ताले नेहा कक्कडमाथि उठाइन् यस्तो प्रश्न

काठमाडौं - भारतमा आफ्नो बयानले मीटू अभियानको सुरुवात गर्ने नायिका तनुश्री दत्ताले अब अनु मलिकलाई निर्णायक बनाउने रियालिटी शो ‘इन्डियन आइडल’ र कार्यक्रमका निर्मातामाथि प्रश्न उठाएकी छिन् । यस्तै तनुश्रीले नेहा कक्कडलाई  हालैको एक कार्यक्रममा आफूल ...

फिल्म ‘तन्हाजी : 'द अनसंग वारियर’को ट्रेलर सार्वजनिक

एजेन्सी - बलिउडका सुपरस्टार अजय देवगन अभिनित फिल्म ‘तन्हाजी : द अनसंग वारियर’को ट्रेलर सार्वजनिक भएको छ ।अजय देवगनको करिअरको १०० औं फिल्म रहेको यो फिल्मको प्रतिक्षामा थुप्रै दर्शकहरु रहेको यसअघि का खबरहरुले प्रमाणित गरिसकेका छन् । ओम राउतको निर्देशनम ...

‘पृथ्वीराज’ मार्फत बलिउड डेब्यु गर्दै पूर्वमिस वर्ल्ड मानुषी

काठमाडौं - ‘मिस वर्ल्ड २०१७’की विजेता मानुषी छिल्लर फिल्म अभिनयमा डेब्यु गर्ने लगभग पक्कापक्की भएको छ । यशराज फिल्मस्ले ऐतिहासिक विषयमा निर्माण गर्न लागेको फिल्म ‘पृथ्वीराज’बाट उनले डेब्यु गर्न लागेकी हुन् । सुपरस्टार अक्षयकुमार उनको जोडीको रुपम ...