images

शिक्षा

विज्ञान पढ्ने छात्रालाई मासिक एक हजार छात्रवृत्ति

काठमाडौं – कक्षा ११ मा विज्ञान विषयमा अधयन गने सबै छात्राहरुलाई प्रदेश ५ सरकारले मासिक एक हजारको दरले छात्रवृत्ति दिने बताएको छ।सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार विज्ञान विषयमा छात्राहरुको आकर्षण बढाउने उद्देश्यले छात्राहरुलाई हरेक महिना एक ...