शिक्षा
कम नम्बर ल्याउने ३४ विद्यार्थीको हात चिर्न लगाइन् शिक्षिकाले
काठमाडौं - परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएक ...
एसईई परीक्षा पूर्व निर्धारित समयमै हुन्छ : शिक्षा मन्त्रालय
काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा पूर्व निर्धारित समयमानै सञ्चालन हुने बताएको छ ।मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा एसईई स्थगित र विद्यालयहरु ...
कक्षा १ देखि ९ को परीक्षा चैत ५ गतेसम्म सकाउन अनुरोध
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले कक्षा १ देखि ९ को परीक्षा चैत ५ गतेसम्म सकाउन अनुरोध गरेको छ ।आइतबार मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै विश्वभर कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले सतर्कता अपनाउन कक्षा १ देखि ९ को वार्षिक परीक्षा ...
विपन्न विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति, १७ करोड मात्रै वितरण
काठमाडौं - विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन विनियोजित बजेट सरकारी खातामै सीमित हुने गरेको छ । पहुँच नभएका विद्यार्थी झन्झटिलो प्रक्रिया पार गर्न र छात्रवृत्ति प्राप्त गर्न असफल छन् । अघिल्लो आर्थिक वर्षमा माध्यमिक तह (कक्षा ९–१२) मा ५३ हजार पाँच ...
थप स्थानीय पाठ्यक्रम बनाउँदै भक्तपुर नगरपालिका
भक्तपुर - भक्तपुर नगरपालिकाले कक्षा ३ र ८ को पाठ्यक्रम निर्माण गरी ‘ख्वपको पहिचान’ नामक पाठ्यपुस्तक प्रकाशन गर्ने भएको छ । नगरपालिकाले कक्षा १, २, ६ र ७ को स्थानीय पाठ्यक्रम निर्माण गरेर यहाँका सबै विद्यालयमा यसअघि लागू गरिसकेको छ ।नगरप्रमुख सुनिल प् ...
अनिश्चित बन्यो स्ववियु चुनाव
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले १४ फागुनमा घोषणा गरेको स्ववियु चुनाव अनिश्चित भएको छ । तयारीका लागि करिब एक महिना लाग्ने र चैत पहिलो सातादेखि परीक्षाको तालिका रहेका कारण चुनाव अनिश्चित बनेको हो । विद्यार्थीको आग्रहमा फागुनभित्र स्ववियु चुनाव गर्न ...