आर्थिक

उपत्यकामा एन आई सी एसियाका ६ शाखा सञ्चालनमा

काठमाडौं - एन आई सी एसिया बैंकले काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा आफ्ना ६ शाखा विस्तार गरेको छ । स्थानीय तहमा शाखा विस्तारको योजनाअनुरुप नयाँ कार्यालय स्थापना गरिएको बैंकले जनाएको छ । हिजो(सोमबार) एक विज्ञप्ति जारी गर्दै बैंकले सो जानकारी दिएको हो । ...

एमबिबिएस र नर्सिङका विद्यार्थीले आइतबारको परीक्षा पनि दिएनन्

काठमाडौं - सरकारले तोकेभन्दा बढी शुल्क असुलीको विरोधमा आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीले आइतबारको वार्षिक परीक्षा पनि बहिष्कार गरेका छन् । चितवन, नेसनल, युनिभर्सल र गण्डकी मेडिकल कलेजका विद्यार्थीले बहिष्कार गरेका हुन् । आइतबार एमबिबिएस र नर् ...

धानको मूल्य निर्धारण १० प्रतिशतले बढ्यो

पर्सा - सङ्घीय सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै यसपालि वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज ...

बीमा के हो र किन गर्ने ?

बीमा के हो भन्ने जानकारी आम नागरिकले अझै जानकारी लिन बाँकी नै छ । त्यसैले त जम्मा २२ प्रतिशत मानिस मात्रै बीमामा समाहित भएका छन् । जुनसुकै व्यवसाय होस् वा मानिसको जीवन जोखिम नभएको ठाउँ कही कतै हुँदैन । त्यही जोखिमको हस्तान्तरणका लागि शुरुआत भएको व्यव ...

गाउँभरि मौरीपालन, मह बेचेर वार्षिक दुई लाख

बाग्लुङ -  गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य एक हजार ५०० रुपैयाँ पर्छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् ।मह बेचेर यहा ...

अहिलेसम्म बनेन सुन निक्षेप योजनाको कार्यविधि

काठमाडौं - चालु आर्थिक वर्षको बजेटमा नेपाली नागरिकले सम्पत्तिका रुपमा आर्जन गरेका सुन र चाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने व्यवस्था गर्ने सरकारको घोषणा हालसम्म पनि कार्यान्वयनमा आएको छैन ।नेपाल राष्ट्र बैंकले कार्यविध ...