images

आर्थिक

उड्ययन प्राधिकरणलाई २ अर्ब १० करोड रुपैयाँ उठाउन समस्या

काठमाडौं - नागरिक उड्ययन प्राधिकरणलाई बन्द भइसकेका र सञ्चालन नभएका एयरलाइन्सहरूले भाडा बापत्को रकम नबुझाउँदा २ अर्ब १० करोड रुपैयाँ उठ्न सकेको छैन । प्राधिकरणले विभिन्न २४ प्रकारका सेवा दिएबापत् शुल्क उठाउँदै आएको छ ।प्राधिकरणका सूचना अधिकारी तथा उपन ...

सन् २०२० मा नेपालको आर्थिक बृद्धिदर ६.३ प्रतिशतः एडिबी

काठमाडौं - एसियाली विकास बैंक (एडीबी) ले सन् २०२० मा नेपालको आर्थिक वृद्धि ६.३ प्रतिशत हुने अनुमान गरेको छ ।नेपालको वृहत आर्थिक अवस्थाको अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले तीन तहको सरकारले गर्ने खर्चमा वृद्धि, निजी लगानीमा बृद्धि भएमा आर्थिक ...

एनआईसी एशिया रेमिटको जापानबाट रेमिट्यान्स शुरू

काठमाडौं -  एनआईसी एशिया बैंक लिमिटेडको रेमिट जापानबाट समेत सुरु भएको छ । एनआईसी एशियाले ओके रेमिट जापानसँगको सहकार्यमा जापानबाट इनवार्ड रेमिट्यान्स सेवाको शुरूवात गरेको हो ।ओके रेमिट जापानसँगको सम्झौताअनुसार ओके रेमिटमार्फत् जापानमा रहेका नेपाल ...

नयाँ नाेट साट्न राष्ट्रबैंकमै लाइन बस्नु नपर्ने

काठमाडौ‌ - नेपाल राष्ट्र बैंकले नयाँ नोटका लागि राष्ट्रबैंंकमै लाइन लाग्न जाने व्यवस्थाको अन्त्य गरेको छ।  असोज १० गतेदेखि नयाँ नोट साटन व्यवस्था गरेको राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा उपलब्ध  गराउने भएको हो। केन्द्रीय बैंकल ...

विश्व बजारमा तेलको मूल्य बढ्यो

एजेन्सी - साउदी अरबका २ वटा तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ ।अमार्को तेल कम्पनीका २ वटा तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणलगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य  १० प्रतिशतले बढेको हो । ...

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं -  तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ रु यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई चेक काट्ने तथा अन्य व्यावहारिक स ...