आर्थिक

एलसी कारोबार घट्यो, बैंकको आम्दानीमा असर पर्ने

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) का कारण चीनबाट वस्तु आयात बन्द भएपछि वाणिज्य बैंकहरूमा प्रतीतपत्र (एलसी) खोल्नेको संख्या र कारोबार रकममा कमी आउन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा समग्र प्रतीतपत्र खोल्ने काम २० प्रतिशतले ...

क्रिकेट रङ्गशालालाई जापानबाट सहयोग

बाग्लुङ - जिल्लाको गलकोटबाट रोजगारी र अध्ययनका लागि जापान पुगेका युवाद्वारा स्थापित ‘गलकोट स्पोर्ट्स क्लब’ले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग प्रदान गरेको छ ।गलकोट समाज चितवनका पदाधिकारीमार्फत नगद रु चार ...

गरिमा विकास बैंकको सिइओमा पुनः गोबिन्द प्रसाद ढकाल नियुक्त

काठमाडाैं - गरिमा विकास बैंकले प्रमुख कर्यकारी अधिकृतमा पुनः गोविन्द प्रसाद ढकाललाई नियुक्त भएका छन् ।विकास बैंकर्स संघको अध्यक्ष समेत रहेका ढकाल लाई फागुन २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई प्रमुख कर्यकारी अधिकृतमा पुनः नियुक्त गर्ने निर ...

एन आई सी एशिया क्यापिटल चौथो वर्षमा

काठमाडौं - एन आई सी एशिया क्यापिटल लिमिटेडले संचालनमा आएको तीन वर्ष पुरा भएको अवसरमा क्यापिटलको सेवामा विशेष छुट योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्त सम्म नि–शुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता स ...

एनआईसी एशियाद्वारा विद्यालयलाई ३ लाख सहयोग

काठमाडौं - एनआईसी एशिया बैंकले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका १को देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ ।मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक श्री नारायण नेपाललाई सहयोग ह ...

अब सेयर कारोबार समय दैनिक १ घण्टा थपिने

काठमाडौं - नेपाल धितोपत्र बोर्डले सेयर कारोबारको समय दैनिक १ घण्टा बढाउन नेप्सेलाई निर्देशन दिएको छ ।हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दैनिक ४ घण्टा सेयर कारोबार हुँदै आएकोमा अबका दिनमा दैनिक ५ घण्टा सेयर कारोबार हुने भएको हो । दोस्रो बजारमाहुने से ...