आर्थिक

एनसेलले सरकारलाई बुझायो १४ अर्ब ३३ करोड, पुँजीगत लाभकरको दायित्व पूरा

काठमाडौं - दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले आइतवार सरकारलाई सम्पूर्ण पुँजीगत लाभकर बुझाएको छ । एनसेलले सरकारलाई १४ अर्ब ३३ करोड रुपैयाँ लाभकर बुझाएको हो । यससँगै एनसेलको लाभकरसँग सम्बन्धि सबै दायित्व पूरा भएको छ ।दुई साताअघि दोस्रो किस्ता बापत् च ...

राजदूतहरुको एक महिनाको तलब कोरोना कोषमा

काठमाडाै - मध्यपूर्व तथा खाडी देशमा खटिएका नौ नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।इजराइल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र बहराइन, साउदी अरब र युएईका नेपाली राजद ...

कनेक्ट आइपीएसमार्फत नेपाल लाइफको बिमा शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल भुक्तानी प्रणालीबाटबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएसमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने छ । कनेक्ट आइपीएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घ ...

कोरोना रोकथाम कोषमा नेशनल लाइफको ५१ लाख सहयोग

काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५१ लाख प्रदान गरेको छ ।आज कम्पनीको तर्फबाट अध्यक्ष प्रेमा सिंहले रु ५१ लाखको चेक अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युव ...

सस्तिँदै नेपाली पैसा

काठमाडौं – कोरोना भाइरसको महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश परिवर्त्य विदेशी पैसाको तुलनामा तीव्र दरमा सस्तिएको छ। पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैयाँ ८२ पैसा महँगिएको छ। बिहीबार ग्रिनब्याक भनिने अमेरिकी मुद्राको भाउ नेपाल राष्ट्र बै ...

भाटभटेनीद्वारा गण्डकीलाई २५ लाख सहयोग

कास्की - गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस , (कोभिड—१९)को रोकथाम, व्यवस्थापन तथा उपचार कोषमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्सले रु २५ लाख सहयोग गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पोखरा–९ न्यूरोड ...