images

आर्थिक

कोरोनाका कारण वाणिज्य बैंकहरुको कर्जा, निक्षेप दुबै घट्यो

काठमाडौं - बैशाख महिनामा वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ। गत चैतको तुलनामा निक्षेप संकलनको वृद्धिदर थोरै बढेको छ भने, कर्जा लगानी १६ अर्ब रुपैयाँले घटेको छ।नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथाङ्क अनुसार बैशाख महिनाभरिमा बैं ...

कर्जा तिर्ने समयावधि असोज मसान्तसम्म बढाउने तयारी

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ऋणीले कर्जा तिर्ने समयावधि बढाउने भएको छ । लकडाउन लम्बिँदै जाँदा ऋणीले आफ्नो व्यवसाय सञ्चालन गर्न नपाएकोले यसको अवधि बढाएर असोज मसान्तसम्म पुर्याउने तयारी गरिएको हो ।राष्ट्र बैंकले चैत १६ गतेस ...

नेपाल बैंकले कर्जामा दियो २ प्रतिशत छुट

काठमाडौं - नेपाल बैंकले लिमिटेडले बैशाख १ गतेदेखि लागू हुनेगरी चैत्रसम्म लगानी गरिएका कर्जाहरुमा उक्त अवधिमा कायम ब्याजदरमा २ प्रतिशतले छुट दिने निर्णय गरेको छ ।नेपाल राष्ट्र बैंकले बैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनि बर्गिकरण गरेका कर्ज ...

विदेशबाट प्राप्त हुने रेमिट्यान्समा ५५ प्रतिशत गिरावट

काठमाडौं - विदेशबाट प्राप्त हुने रेमिट्यान्स चैतमा भारी मात्रामा घटेकोे छ। चालु वर्षका अघिल्ला ८ महिनामा मासिक औसत ७४ अर्ब रेमिट्यान्स भित्रिने गरेको नेपालमा चैतमा ३४ अर्ब ४८ करोड मात्रै भित्रिएको छ। यो करिब ५५ प्रतिशतको गिरावट हो। फागुनको तुलनामा यो ...

कोरोना नियन्त्रणमा बजेट केन्द्रित गर्न दलको सुझाव

काठमाडौं -  कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाम्फेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेता, मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेकी छन् ।मन्त्रालयमा आज आयोजित छलफलमा दलका नेताले आगामी बजेट कोरोना सङ्क्रमण न ...

आलोपालो गरेर बैंकले सेवा दिने

बागलुङ - कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंकले आलापालो गरी सेवा दिने भएका छन् । २८ बैंकमध्ये अधिकांश हप्ताको दुई दिन र केही तीन दिन खुल्ने भएका हुन् । बागलुङ नगरपालिका र बैंकर्स एशोसिएसनबीचको समझदारीमा उक्त निर्णय भएको हो ।बैंकल ...