आर्थिक
नागरिक बचत पत्रमा आवेदन दिने म्याद थप
काठमाडौं - नेपाल राष्ट्र बैंकले जेठ १ गतेदेखि बिक्रीमा ल्याएको चार अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्रमा आवेदन दिने म्याद थप भएको छ। केन्द्रीय बैंकले यसअघि जेठ २५ गतेसम्म आवेदन दिन पाइने गरी बिक्रीमा ल्याएको बचतपत्रमा आवश्यक आवेदन नपरेपछि असार २१ गत ...
केन्द्रीय बैंकले ल्यायो पुनः कर्जा कार्यविधि
काठमाडौं - नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ ।कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावका ...
कर बढे पनि बजार मूल्यमा फरक पर्दैन : अर्थमन्त्री खतिवडा
काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको करमा केही बढोत्तरी गरेको भए पनि बजार मूल्यमा कुनै फरक नपर्ने भएको छ । बिहीबार सङ्घीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आवको बजेटमा पेट्रोल र डिजलमा प्रतिलिटर रु १० कर थप गरिएको उल्लेख भ ...
बजेट: डिजेल, पेट्रोल तथा सुनमा भन्सार शुल्क बढ्यो
काठमाडौं - सरकारले केही पेट्रोलियम पदार्थको भन्सार शुल्क बढाएको छ।अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् हवाई इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थको भन्सार शुल्कमा सामान्य वृद्धि गरिएको घोषणा गरे।त्यस्तै, सुन र सुनक ...
आर्थिक वर्ष २०७७/०७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन
काठमाडौं - सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।यो चालु आव ०७६÷७७ को तुलनामा यो बजेट सानो हो । चालु वर्षका लागि १५ ख ...
रेलमार्गको लागि ६६ अर्ब करोड बजेट विनियोजन
काठमाडौं - सरकारले रेलमार्गका लागि अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ। त्यस्तै, २५० पुल निर्माण गर्न, ३ सय भन्दा बढी निर्माणाधीन पुल सम्पन्न गर्न र १३०० स्थानीय पुल निर्माण गर्न १० अर्ब विनियोजन गरेको छ। सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ल ...