आर्थिक

बजेट कार्यान्वयनको प्रभावकारी व्यवस्था मिलाइँदैछ : अर्थमन्त्री

काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले आगामी साउनदेखि नै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा कार्ययोजनाको तयारीमा सरकार गम्भीरतापूर्वक जुटेको स्पष्ट पारेका छन् । नेपाल उद्योग परिसङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा आज आयो ...

एडिबीद्वारा नेपाललाई २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं - एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश् ...

एनआईसी एशिया लघुवित्तको आईपीओमा ४ लाख १२ हजारले भरे आवेदन

काठमाडौं - एनआइसी एशिया लघुवित्तको प्राथमिक शेयर (आईपीओ) मा नयाँ रेकर्ड कायम भएको छ। लघुवित्तको आईपीओमा हालसम्मकै धेरै आवेदकबाट आवेदन परेको हो । लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार कार्यालय समयसम्ममा ४ लाख १२ हजार ३३२ जनाल ...

विश्व बैंकले नेपाललाई १० करोड डलर बराबरको आर्थिक सहायता दिने

काठमाडौं - विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड–१९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ ।अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ सचिव शिशिरकुमा ...

काठमाडौं महानगरको बजेट -१६ अर्ब ४२ करोड

काठमाडौं - काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि १६ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएको छ ।बुधबार काठमाडौंमा आयोजित बजेट नगरसभाको सातौँ अधिवेशनमा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले उक्त आकारको वार्षिक बजेट तथा कार्यक ...

दश महिनामा ३० अर्ब बढीको धितोपत्र बिक्रीको अनुमति

 काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कूल रु ३० अर्ब ८९ करोड बराबरको धितोपत्र बिक्रीका लागि अनुमति दिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तसम्म धितोपत्र बजारमा भए गरेका काम कारव ...