आर्थिक

एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौमा बोलपत्र आह्वान गरिने

काठमाडौ - भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा उनले आयोजनाको बोलपत्र आह्वान ...

सर्किट लागेपछि आजको लागि सेयर कारोबार बन्द

काठमाडौं - साताको पहिलो दिन आइतबार सेयर बजार खुलेको १ घन्टा १० मिनेटमा बजार ६ प्रतिशतले बढेपछि यो दिनको लागि कारोबार बन्द भएको छ ।लगातार बजार बढेपछि यो दिनको लागि कारोबार बन्द भएको हो । नेप्से सूचक ८४.२६ अंकले बढेर १४७९.०३ बिन्दुमा पुगेको रोकिएको छ । ...

मौद्रिक नीतिको व्यवहारिक र समायानुकूल, कार्यान्वयनमा जोड

काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले कोरोनाका कारण समस्यामा परेको वित्तीय क्षेत्रलाई राहत दिने सरोकारवाला व्यक्तिहरुले बताएका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको नीतिलाई निजी क्षेत्रले स्वा ...

वित्तीय सुशासनमा कुनै पनि छुट नदिने केन्द्रीय बैंकको नीति

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुशासन कायम गर्ने सम्बन्धमा कुनै पनि छुट नदिने भएको छ ।बैंक तथा वित्तीय संस्थामा हुने सुशासनसँग सम्बन्धित विषयमा लामो समयदेखि बहस तथा छलफल भइरहेको तथा उनीहरुले कानूनी मूल्य तथा मान्यतालाई कार् ...

जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने जनाएको छ। गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्र ...

मौद्रिक नीति सार्वजनिक: पर्यटन क्षेत्रलाई सहुलियत कर्जा तथा चुक्ता म्याद थप गरिने

काठमाडौं  - कोरोनाका कारण सङ्कटमा परेका पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले यस्ताे बताएका हुन् ।उहाँले पर्यटन व्यवसायसँग सम्बन्धित हवाई सेव ...