आर्थिक
नेपालमा उत्पादित केरा बोटमै कुहिँदै, बजारमा भारतीय केरा
परासी - कोभिड– १९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा भने बजारसम्म पुग्न नसक्दा बोटमै कुहिन थालेका छन् ।स्थानीय ...
ब्याजदर परिवर्तनमा राष्ट्र बैङ्कको अङ्कुश
काठमाडौं - ब्याजदर थपघट गर्ने प्रक्रियालाई केन्द्रीय बैङ्कले थप व्यवस्थित बनाएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशिका जारी गर्दै अब मनपरी ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । नयाँ निर्देशिकाले ब्याजदरलाई व्यवस्थित र पारदर्शी ढङ्गले ...
राजस्व संकलनका लागि बैंकका शाखा खुला राख्न निर्देशन
काठमाडौं - नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ ।सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागू हुने गरी भदौ २५ गतेसम्म राजस्व कारोवार गर्ने बैंक तथा व ...
नेप्सेमा सामान्य सुधार
काठमाडौं - धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । आइतबार र सोमबार लगातार दोहोरो अङ्कमा ओरालो लागेको नेप्सेमा आज सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ७.३५ अङ्कले सुधार आइ एक हजार ...
आज देखि ३ दिन बैंकका सबै शाखा खुला
काठमाडौं - काठमाडौं उपत्यकामा कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न बन्द गरिएका बैंकहरुका सबै शाखा आज (मंगलबार) देखि खुल्ने भएका छन् ।राष्ट्र बैंकले सोमबार बैंकका सबै शाखा खुला गर्न निर्देशन दिएसँगै मंगलबारदेखि ३ दिनका लागि बैंकका सबै शाखा खुल्ने भ ...
आजदेखि रिलायन्स लाइफको सेयर कारोबार
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आजबाट रिलाायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार हुने भएको छ । कम्पनीको २ करोड १० लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो ।मंगलवार स्पेशल प्रि–ओपनिङ सेसनमा पहिलो कारोबार भए नियमित कारोबार शुरु हुने ने ...