आर्थिक
विदेशीभन्दा नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्
काठमाडौं - नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको न्यूनतम तल ...
पशुपति क्षेत्र विकास कोषले एक अर्बको अक्षय कोष स्थापना गर्ने
काठमाडौं - पशुपति क्षेत्र विकास कोषले सबैभन्दा धेरै ब्याज दिने चार बैंक छनोट गरेर रु एक अर्बको अक्षय कोष स्थापना गर्ने भएको छ ।कोष सञ्चालक परिषद्ले गत वर्ष नै निर्णय गरेबमोजिम ती बैंकमा रु २५ करोडका दरले अक्षय कोष स्थापना गर्न लागेको कोषाध्यक्ष डा मि ...
इसेवाले पायो आइएसओ २७००१ः२०१३ मान्यता प्राप्त प्रमाणपत्र
काठमाडौं - नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ ।आइएसओ प्रमाणपत्र प्राप्त भएसँगै एक दशक भन्दा लामो समयदेखि मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवाका सेवा र यसले प्रय ...
बढ्यो सुनको मूल्य
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलाको ९४ हजार २ सय रुपैयाँ थियो ।आज चाँदीको मूल्य पनि बढेको छ । ...
तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने
काठमाडौं -सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने भएको छ ।नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्वीपक्षीय बैठकपछि बन्द रहेको नाका खोलिन लागेको हो । यससँगै असोज १९ गतेदेखि चीनबाट सामान नेपाल आउनेछ ।नाकाका विषयमा सिन्धुपाल ...
दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति
काठमाडौं,सोलुखुम्बु - दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ ।सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अ ...