आर्थिक

९२ अंकले बढ्यो शेयर बजार

काठमाडौं - मौद्रिक नीति समिक्षामा राष्ट्र बैकको नरम नीति देखिएसँगै सोमबारको शेयर बजारमा उत्साहजनक सुधार आएको छ ।विगत केही दिनखेदि ओरालो लागेको बजारमा सोमबार ९२ अंकले सुधार आउदा परिसुचक २५ सय ८६ मा पुगेर थामियो ।कारोवार रकम पनि उच्च १० अर्ब बढी हुदा स ...

स्टार्टअप आइडिया पठाउन बागमती प्रदेश सरकार र राष्ट्रिय बाणिज्य बैंकको आग्रह

काठमाडौं - गत मङ्सिर २४ गतेबाट सुरु भएको स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले आग्रह गरेका छन् । भक्तपुरमा रहेको समृद्धी कलेजको सह आयोजनामा बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन ...

एनआईसी एशियाका ग्राहकले डेबिट कार्ड अनलाइनमार्फत् ब्लक गर्न सक्ने

काठमाडौं - डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ ।समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई नि ...

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।बुधबार राती १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँले बढाएको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा म ...

एनआईसी एशियाले ल्यायो 'भ्यालेन्टाइन डे'को अवसरमा विशेष योजना

काठमाडौं - पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको फेब्रुअरी १४ तारिखका दिन मनाइने Valentine's Day को अवसरमा एन आई सी एशिया बैंकले गतिशील बैंकिङ्गको निरन्तरता स्वरूप आफ्ना ग्राहकहरूको लागि 'celebrate Love with NIC AslA Bank' भन्ने योजना सार्वजनि ...

सरकारले निर्वाचन आयोगलाई दियो ७ अर्ब

काठमाडौं - आउँदो वैशाखमा गर्ने भनिएको निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ।अर्थमन्त्री विष्णु पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध गराइएको जानकारी द ...