images

अपराध

मदिराको मातमा निर्दोष व्यक्तिको हत्या

जनकपुर - मदिराको मातमा निर्दोष व्यक्तिको हत्या गर्ने पाँच युवालाई प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार साँझ बिना कुनै कारण धनुषा, सबैला नगरपालिका –१२, रघुनाथपुरस्थित सडकमै झगडा गर्ने युवालाई सम्झाउन गएका स्थानीय ५१ वर्षीय सोनेलाल पुलामीमाथि नै आक्रमण भय ...

नेपाली युवतीलाई तेजाब प्रहार गर्ने भारतीय नागरिकलाई आठ वर्ष कैद र एक लाख जरिवाना

हेटौंडा - जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । साथै पीडित कंशाकारको उपचारमा खर्च भएको रु एक करोड १४ लाख ८५ समेत पीडकबाट ...

धारिलो हतियार प्रयोग गरी दम्पत्तिको हत्या

कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उनकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो ।इलाका प्रहरी कार्यालय झलारीका प्रह ...

३० हजार घुससहित प्रधानाध्यापक पक्राउ

दैलेख - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको टोलीले नौमुले गाउँपालिका १ स्थित भैरव माध्यामिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंहलाई ३० हजार घुससहित ...

'मीटू'मा आरोपीत निर्माता हार्वी विनस्टीन अदालतद्धारा दोषी ठहर

काठमाडौं - कार्यस्थलमा हुने यौन दुर्व्यवहार वरुद्धको अभियान 'मीटू' मा आरोपीत चर्चित हलिउड सिनेमा निर्माता हार्वी विनस्टीनलाई अदालतले दोषी ठहर गरेको छ ।हलिउड अभिनेत्री एन्जोलिना जोली र पाल्त्रोवलगायत किरब ८० भन्दा बढी हलिउडसँग जोडिएका महिलाले निर्माता ...

रेड पाण्डाको छाला सहित चार पक्राउ

काठमाडौं - काठमाडौंस्थित कपन एरियामा दुर्लभ बन्यजन्तु डेड पाण्डको छाला अवैध रुपमा ओसारपसार गरी ल्याई अवैध बिक्री गर्ने गरेको गोप्य सूचनाको अधारमा चार जना पक्राउ परेका छन ।पक्राउ पर्नेमा सुर्य बहादुर भुजेल, सुक बहादुर लामा, युबराज सापकोटा र कमला तामाङ ...