images

अपराध

महिलामाथि जबर्जस्ती करणीको प्रयास

रामपुर - पाल्पाको रामपुर नगरपालिकामा एक महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको छ । वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा जबर्जस्ती करणीको प्रयास भएको हो ।आइतबार साँझ जङ्गलबाट अर्धनग्न अवस्थामा रुदै चिच्याउँदै गरेको अवस्थामा २० वर्षीया महिलालाई स्थ ...

कपिलवस्तुमा महिलामाथि एसिड प्रहार

कपिलवस्तु -  कपिलवस्तुको महाराजगञ्ज नगरपालिका १ को महाराजगञ्जमा एक महिलामाथि एसिड (तेजाब) प्रहार गरिएको छ ।तेजाब प्रहारबाट महिला घाइते भएकी छिन् । घाइते महिलाको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) द ...

१२ वर्षीय बालकद्वारा एक वर्षीय भाइको हत्या

कैलाली - कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् ।आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी ...

पत्रकार वीरेन्द्र साहका हत्या आरोपी १२ वर्षपछि पक्राउ

वीरगन्ज - पत्रकार वीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदार १२ वर्षपछि पक्राउ परेका छन् ।कुन्दनलाई आइतबार राति २ बजे बारागढी गाउँपालिका(६ गडहलस्थित उनकै गाउँबाट पक्राउ गरेको बाराको प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।प्रहरीले कु ...

अदालतमा आत्मसमर्पण गरेका सिद्धबाबा कारागार चलान

काठमाडौं - आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरिलाई कारागार चलान गरिएको छ।मंगलबार बिहान जिल्ला अदालत सुनसरीमा आफैं उपस्थित भएका उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद ...

अवैध यौनधन्दा सञ्चालन गर्ने होटल सञ्चालक पक्राउ

काभ्रे - बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले छापा मार्ने क्रममा सो ...