ब्रेकिङ न्युज

आफ्नै कार्यकालमा बेरोजगारी र गरिबी हटाउने प्रधानमन्त्री ओलीकाे घोषणा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी अन्त्य गर्ने दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले मुलुकमा विद्यमान गरिबी र बेरोजगारी अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई पनि आग्रहसमेत ग ...

भक्तपुरमा दिउँसै घाँटी रेटेर महिलाको हत्या

काठमाडौँ - उपत्यकामा दिउँसै एक महिलाको घाँटी रेटेर हत्या भएको छ । भक्तपुरको खरिपाटीमा आइतबार दिउँसो आर वान फाइप मोटरसाइकलमा चढेर आएका ३ जना युवाको समूहले खरिपाटी बस्ने ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरेको प्रहरीले जानकारी दिएको ...

गोरखामा बाबुराम भट्टराईको असार १५ (फोटो फिचर)

काठमाडौं - असार १५ (समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई निर्वाचन क्षेत्रमा पुगेर आफना जनतासंग बढि घुलमिल हुने गर्छन् । उनी प्राय गोरखा पुग्दा जनताकै घरमा खानपान गरी बास बस्ने गर्छन् । त्यहाँका जनताहरुको समस्याहर ...

धादिङमा बस र दुईवटा माइक्रो ठोक्किँदा दुईको मृत्यु, ३० घाइते

धादिङ - धादिङको बेनिघाटमा एउटा बस र दुईवटा माइक्रोबस आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३० जनाभन्दा बढी घाइते भएका छन् ।धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु।१ख ९० ...

पाँच दिनदेखि फोहोर थुप्रिँदा काठमाडौं उपत्यका अस्तव्यस्त

काठमाडौं - पाँच दिनदेखि फोहोर थुप्रिँदा काठमाडौं उपत्यका अस्तव्यस्त भएको छ। उपत्यकाको फोहोर फाल्ने गरिएको स्थान नुवाकोटस्थित सिसडोलका बासिन्दाले अवरोध गरेपछि फोहोर व्यवस्थापन हुन नसकेको हो। विभिन्न माग राख्दै त्यहाँका बासिन्दाले उपत्यकाबाट फोहोर ...

आज असार १५: राष्ट्रिय धान दिवस

काठमाडौं - आज १५ असार १६ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव। विभिन्न संघसंस्थाले धान रोपाइँ गरेर यो दिवस मनाउँदैछन्। तर, पर्याप्त पानी नपर्दा किसानले भने रोपाइँ गर्न पाएका छैनन्। धान दिवस मनाइरहँदा देशभर १२ प्रतिशत मात्रै रोपाइँ भएको छ। गत वर्ष ...