ब्रेकिङ न्युज
आफ्नै निर्णयको बोझमा ओली सरकार, यी हुन् विवादमा परेका निर्णयहरु
काठमाडौं - पछिल्लो समय ओली सरकार आफ्नै निर्णयको बोझमा पर्दै गएको छ । विपक्षीदेखि नागरिक समाज, आफ्नै पार्टीका नेतादेखि सामाजिक सञ्जालसम्म सरकारको आलोचना बढ्दो छ ।पार्टीभित्र र सरकारमै पनि समन्वय अभावमा एकपछि अर्को निर्णय विवादमा पर्न थालेको नेताहरु बत ...
वामपन्थी नेता अधिकारीको निधन
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी०का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ ।नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि काठमाडौँमा उपचाररत् अधिकारीको आज निधन भएको हो ।अधिकारीकी बहिनी पत्रकार शान्ता अधिकारीका अनुसार सघन उपचार कक् ...
नेपाल भित्रिने तरकारी र फलफूलमा विषादी परीक्षण रोक्न भारतकै दबाब
एजेन्सी - भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोक्नका लागि भारतले नै दबाब दिएको तथ्य भारतीय संचारमाध्यमले उजागर गरेका छन् ।सरकारले प्राविधिक समस्याका कारण तत्कालका लागि तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर पूर्ववत् भित्रिन दिन ...
तरकारी जाँच गर्ने निर्णय फिर्ता लिएकामा संसदमा आपत्ति
काठमाडौं - सांसद अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाएकी छन् ।राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै उनले भनिन् “भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने भनिएको थियो तर सरकार ...
डडेल्धुराकाे ६ वटा वडामा तालाबन्दी
डडेल्धुरा- डडेल्धुराका ६ वटा स्थानीय तहका वडामा अज्ञात समुहले तालाबन्दी गरेको छ। जिल्लाको भित्रि मधेशअन्तर्गत आलिताल गाउँपालिका ३ र ८ र परशुराम नगरपालिकाको ७, ८, ९ र १० मा अज्ञात समूहले तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।परशुराम ...
सुनचाँदीको मूल्य घट्यो, कति छ आजको भाउ ?
काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको भाउ रु ५०० घटेर कारोबार भएको छ। शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको हो । यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ। यस् ...