ब्रेकिङ न्युज

हात्तीको आक्रमणबाट चितवनमा एकको मृत्यु

चितवन - जंगली हात्तीको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ। रत्ननगर नगरपालिका ७ बद्रेनीका ६२ वर्षीय कान्छो दराइको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। दराइलाई सौराहामा काम गर्न जाने क्रममा घरदेखि १ किलोमिटर पूर्वको बाटोमा हिँडिर ...

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षले दिए राजीनामा

हेटौँडा -  प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिनुभएको छ ।डा देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताए । मुख्यमन्त्री पौडेलले आफूलाई ...

सुनको भाउ तोलाको ६४ हजार ५ सय

काठमाडौँ - आज छापावाल सुन तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी तोलाको ७२५ रुपैयाँमा कारोबार भएको हो । ...

सबै मन्त्रीले १ महिनाको तलब बाढी पीडितलाई दिने

जनकपुरधाम - प्रदेश नं का सबै मन्त्रीले  अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागि एक महिनाको तलब दिने भएका छन् ।मंगलबार बसेको मन्त्री परिषदको  बैठकले एक महिना बराबरको तलब राहत स्वरुप दिने निर्णय गरेको हो । बैठकले राहत , उद्धार तथा ...

आज खण्डग्रास चन्द्रग्रहण, यी राशिले हेर्न नहुने !

काठमाडौं - आषाढ शुक्ल पूर्णिमाका दिन आज मंगलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ। ग्रहणले राति १:४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा‍‍।डा रामचन्द्र पोखरेलल ...

मौसम खबरः दिनभर पानी पर्ने महाशाखाको पूर्वानुमान

काठमाडौं - आज देशभर बदली रही हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडमा पहिरो र तराईमा बाढी र डुबानको जोखिम छ ।आज अविरल वर्षा नभए पनि वर्षा भने जारी रहने, केही पूर्व, मध्य र पश्चिम क्षेत्रका स् ...