ब्रेकिङ न्युज
नेपालको सान प्रहरीको पहिचान , एसएसपी जोशी लाई अमेरिकामा सम्मान
नेपाल प्रहरीमा छुट्टै पहिचान बनाउना सफल बरिस्ठ प्रहरी उपरीक्षक एसएसपी उमेश राज जोशी अमेरिकामा सम्मानित भयका छन् । क्यालिफोर्नियास्थित नेपाली कम्युनिटी सेन्टर (एनसिसी)ले एक विशेष समारोह आयोजना गरि उनलाई सम्मान गरेको हो । अमेरिका भ्रमणमा गए ...
१० वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ
ओखलढुंगा - बालिका बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।घरमा कोही नभएका बेला मगरले बालिकाल ...
डा. के.सी. बाढी पीडितको स्वस्थ्य परीक्षण गर्दै रोतहटमा
रौतहट - चिकित्सा शिक्षा विधेयकमा भएका गल्तीहरुलाई सच्याउनुपर्छ भन्ने माग राख्दै आएका डा. गाविन्द के.सी. हाल बाढी पीडितको स्वास्थ्य जाँच गर्न खटिएका छन् ।रौतहटको बन्जराह आसपासमा क्षेत्रमा उने स्वास्थ्य परीक्षण गरिरहेका छन् । बाढी र पहिरोका कारणले मानि ...
मध्यपहाडी लोकमार्गको काम एक महिनाका लागि रोकियो
काठमाडौं - राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ। मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि एक महिनाका लागि काम रोकिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले ...
पुनः सक्रिय हुँदै मनसुन, आज कहाँ कस्तो हुन्छ वर्षा ?
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले आज (शनिबार) देखि मनसुनी गतिविधि बढ्दै गएको बताएका छन्।मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पूर्वदेखि पश्चिमसम्मै धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि पानी पर्न ...
सुनको मूल्य ६ वर्षयताकै उच्च बिन्दुमा
काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । ब्याजदर कटौतीको अपेक्षामा रहेका लगानीकर्ता र अमेरिका(इरान तनावले डलरको भाउ घटेपछि सुनको मूल्य आकासिएको हो ।शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४५२.६० डलर पुगेको छ । यो मूल्य पछ ...