ब्रेकिङ न्युज

राजेन्द्र महतोसहित ८ जनाको नागरिकता रद्द गर्ने सरकारको निर्णय

काठमाडौं - सरकारले झूठो विवरण पेश गरी नागरिकता लिएका राजेन्द्र महतोसहित ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ । साउन १६ मा बसेको मन्त्रिपरिषद् बैठकले झूठो विवरण पेश गरेर नेपाली नागरिकता लिएका ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको हो ।नागरिकता ...

बन्दीपुरमा बस दुर्घटना, १३ यात्रु घाइते

दमौली - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार १३ यात्रु घाइते ...

सुनको भाउमा नयाँ रेकर्ड : प्रतितोला ६६ हजार नाघ्यो

काठमाडौं - आईतबार सुनको भाउको नयाँ रेकर्ड कायम भयो । आईतबार सुनको भाउ एकैदिन प्रतितोला ५ सयले बढेर ६६ हजार ३ सय पुग्यो ।अन्तराष्ट्रिय बजारलाई पच्छयाउदै  छापावाल सुनको मुल्य तोलामा ५ सयले बढेर ६६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी म ...

जंगली जनावर धपाउन हानेको गोली लागेर एक जनाको मृत्यु

डोटी – जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–५ बस्ने ५० वर्षीय जङ् ...

नेपालमा विवादित बनेको आइफा अवार्ड चीनमा हुने

काठमाडौं - नेपालमा विवादित बनेको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड ९आइफा० चीनमा हुने सम्भावना बढेको छ । कार्यक्रम काठमाडौंमा आयोजना गर्ने सरकारको निर्णयमा धेरै विवाद आएपछि सरकार पछि हट्दा चीन इच्छुक देखिएको हो ।  उक्त कार्यक्रम बेइजिङ ...

मौसम : तीन दिनसम्म बदली, वर्षा र चट्याङको सम्भावना

काठमाडौं - मनसुनको न्युनचापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिणतिरबाट नेपालतर्फ सर्दै गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पूर्वानुमान महाशाखाले हाल देशभरी आंशिकदेखि सामान्य बदली रहेको र पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा ...