ब्रेकिङ न्युज

पत्रकार शालिकराम पुडासैनी होटलमा मृत भेटिए

काठमाडौं - माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा भेटिएका छन्।चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा झुन्डिएको अवस्थामा पुडासैनी मृत भेटिएका हुन्।उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा ब ...

विप्लव नेतृत्वको नेकपाका नेता कार्की थुनामुक्त

काठमाडौं - सरकारद्धारा प्रतिबन्धित विप्लव समूहका नेता मोहन कार्की ‘जीवन्त’ थुनामुक्त भएका छन् । अभद्र व्यवहारसम्बन्धी आरोप लागेका नेता कार्कीलाई काठमाडौं प्रहरी परिसरले आइतबार थुनामुक्त गरेको हो ।गत चैत १ गते पक्राउ परेका कार्कीविरुद्ध चलेको अभद्र व् ...

मौसम : केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं - आज (मंगलबार) देशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज केही स्थानमा हल्कादेखि मध्यमसम्म र पश्चिम पहाडका एकरदुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।आगामी २ ...

तीजको मुखैमा भाउ अचाक्ली भएपछि बिक्न छोड्यो सुनचाँदी

काठमाडौं – नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् ।पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ ...

संसदमै उठ्यो सरकारले माफी माग्नुपर्ने माग, अब के गर्छ सरकार ?

 काठमाडौं – सभामुख कृष्णबहादुर महराले मधेश र थरुहट आन्दोलनको क्रममा घटेका घटनाको छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेका छन् ।सरकारले आन्दोलनको क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्याय ...

विप्लवका रामेछाप जिल्ला इन्चार्ज पक्राउ

काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेल पक्राउ परेका छन् ।काभ्रेको भुल्लु गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको र बम पड्काएको आरोपमा ढुंगेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख जयराज सापकोटा ...