ब्रेकिङ न्युज

सुविसुमा लागेको आगो नियन्त्रणमा

काठमाडौं -  बालुवाटार चोकमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ।  भक्तपुरमा रहेको यति कार्पेटको आगलागी सम्झाउने खाले आगलागी भएको थियो सुबिसुमा। आगो फैलिन सबैभन्दा बढी योगदान दियो, रिजर्भमा राखिएको ...

बालुवाटारमा रहेको सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी

काठमाडौं - बालुवाटारमा रहेको स्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । अहिले आगो निभाउने प्रयास भइरहेको छ ।इन्टरनेट र केवल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको बताइएको छ ।जेनेरेटरका लागि आवश्यक इन्धन भण्डार ...

विप्लव समूहका जिल्ला नेता पक्राउ

परासी - सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द ९विप्लव० समूहका एक जिल्ला नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन् । प्रहरीले उनलाई हिजो ...

मौसम: आज चट्याङ र भारी वर्षाको सम्भावना, होसियारी अपनाउन आग्रह

काठमाडौं - आज (बुधबार) देशका विभिन्न स्थानमा चट्याङ तथा भारी वर्षाको हुने सम्भावना उल्लेख गर्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।भारी वर्षाका कारण मध्य र पूर्वी क्षेत्रमा पहिरोरभूक्षयसमेत हुने जोखिम रहेकाले यातायात अवरुद्ध हुने ...

स्थानीय निर्वाचन : पहिले बहिष्कार, अहिले माग

सोलुखुम्बु – स्थानीय तहको निर्वाचन बहिष्कार गरेका सोलुखुम्बुको तिङ्लावासीले उपनिर्वाचन माग गरेका छन् ।‘उम्मेदवारी पनि नदिने, मतदान पनि नगर्ने’ नाराका साथ स्थानीय तहको निर्वाचन बहिष्कार गरेका तिङ्लावासीले आफ्नो माग पूरा भएपछि उपनिर्वाचन माग गरेका हुन् ...

सत्तारुढ नेकपाको प्रतिवेदन भन्छ – वैदेशिक हस्तक्षेप प्रतिक्रियावादीको चलखेल जारी

काठमाडौं – प्रतिनिधि सभामा करीब दुईतिहाइ सांसद रहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले संविधान गतिशील दस्तावेज भएको भन्दै संशोधन गर्न सकिने कुरा स्वीकार गरेको छ ।औपचारिक रूपमा सार्वजनिक भइनसकेको पार्टीको राजनीतिक दस्तावेजमा नेकपाले उक्त कुर ...