ब्रेकिङ न्युज
सिंहदरबारमै आत्महत्या गरेका सुब्बाले लेखेको सुसाइड नोट भेटियो (अपडेट)
काठमाडौं - मंगलबार सिंहदरबार भित्र राष्ट्रिय योजना आयोगका नायब सुब्बाले आत्महत्या गरेका छन् । आयोगका सुब्बा बच्चुराम केसी सोमबार राति ११ बजे कार्यालयमा गएको र त्यही विस सेवन गरि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक स्रोतले जनाएको छ ।प्रहरी स्रोतका अनु ...
रवि पक्राउको विषयमा स्वतन्त्र छानविन हुनुपर्ने शान्ता चौधरीको माग
काठमाडौं - संसदको आजको बैठका पनि रवि लामिछानेको विषयले प्रवेश पाएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान जारी रहेका बेला भइरहेको प्रदर्शन उपयुक्त नभएको ...
सिंहदरबारभित्रै नायव सुब्बा मृत भेटिए
काठमाडौं - सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा कार्यरत नायब सुब्बा बच्चुराम केसी मृत अवस्थामा भेटिएका छन् ।बिहान कार्यालय खुल्दा केसी अनुगमन तथा मूल्यांकनको हलमा ढलिरहेको अवस्थामा मृत भेटिएका हुन् । घटनास्थल सिल गरेर प्रहरीले अनुसन ...
रवि लामिछानेसहित तीनै जनालाई आज पनि अदालत उपस्थित गराइयो
चितवन - पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको छानबिनको लागि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई आज पनि चितवन जिल्ला अदालत उपस्थित गराइएको छ । हिरासतमा रहेका उनीहरुलाई आज बिहान १० बजे अदालत पुर्याइएक ...
अज्ञात समूहद्वारा एनसेलको टावरमा आगजनी
तुलसीपुर - दाङमा एनसेलको टावरमा आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाह अनुसार गयराति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको हो । टावरको जेनेरेटर र तारमा क्षति पुगेको उनले ज ...
पूर्वयुवराज पारसले मागे माफी
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीलाई आफूबाट दुर्व्यवहार भएको घटनाप्रति पूर्वयुवराज पारस शाहले माफी मागेका छन्।गत आइतबार भएको उक्त घटनाबारे प्रहरीले छानबिन थालेको बताइरहेका बेला सोमबार मध्यराति पूर्वयुवराज पारसले फेसबुकमार्फत क्षम ...