ब्रेकिङ न्युज

चितवनमा बम विस्फाेट हुँदा एकजना घाइते

चितवन - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जिल्लामा बन्द घोषणा गरेको दिन राप्ती नगरपालिकास्थित पम्फाखोलामा बम विस्फोट भएको छ ।नगरपालिकाको वडा नम्बर–६ स्थित पम्फा खोलामा दिउँसो १ बजेतिर भएको बम बिस्फोटमा परि १ जना घाइते भएको बताइएको छ ।  ...

राष्ट्र बैंकसँग रविसहित तीन जनाको बैंक खाता मागियो

काठमाडौं - प्रहरीले रवि लामिछानेसहित तिन जनाको बैैक खाता र सो खाताको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ।जिल्ला प्रहरी कार्यालय चितवनले भदौ ४ गते नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी टेलिभिजन प्रस्तोत ...

लामिछानेसहित तीनैजनाको बयान सकियो, अब थुनछेक बहस हुने

काठमाडौं - शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनैजनाको बयान सकिएको छ । जिल्ला अदालत चितवनमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीको बयान सकिएपछि आजबाटै थुनछेक बहस हुनेछ । अब दुवै पक्षका कानुन व्यवसायीको बहसप ...

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ७३ हजार ५०० पुग्यो

काठमाडौं – सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार छापावाल सुन तोलामा ७३ हजार ५०० मा कारोबार भएको हो ।नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै आज यो कीर्तिमानीको अवस्थामा आइपुगेको ...

शालिकराम आत्महत्या प्रकरण : रवि लामिछानेलाई अदालतमा पेश

चितवन - पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कंडेललाई अदालत पेश गरिएको छ । पक्राउ परेका तीन जना मध्य अस्मिता भनिने रुकु कार्कीको बयान आइतबार नै स ...

सिनामङ्गलमा टिपरले तीन वटा मोटरसाइकल ठक्कर दियो, एकको मृत्यु, चार घाइते

काठमाडौं - काठमाडौंको सिनामङ्गलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।सिनामङ्गल कार्गो कार्यालय अगाडि आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र ना ४३ प ८७३५ नम्बरक ...