ब्रेकिङ न्युज
देशभर मनसुन सक्रिय : पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ - मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ । आज देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन पूर्वका केही स्थानमा भारी वर ...
प्रधानमन्त्री ओलीको बोली, 'तरकारी र फलफुल किन्न बजार होइन कौसी तिर जाऔँ'
काठमाडौँ - सरकारले वृक्षारोपण वर्षको औपचारिक सुरुवात आजदेखि सुरु गरेको छ। कार्यक्रम उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर पुलछेउ वृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरे ।प्रधानमन्त्री ओलीले वृक्षारोपणमा जोड दिनुपर्ने बताएका छन् । कोट ...
संसदलाई बजेट : सरकारका नाममा १५ दिने कारण देखाऊ आदेश
काठमाडौं - सर्वोच्च अदालतले निर्वाच्न क्षेत्र विकासका नाममा सांसदहरुलाई बजेट बाँड्नुको कारण माग गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ जना न्यायाधीशहरुको संवैधानिक इजलासले संसद सचिवालय लगायत सरकारका नाममा १५ दिने कारण देखाऊ आदेश जारी गरेक ...
कञ्चनपुर घटना छानविन गर्न र दोषीलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं - कञ्चनपुरमा मन्त्रीमाथि कालो झण्डा देखाउनेलाई सुरक्षा संयन्त्रभित्रबाटै निर्घात कुटपिट गरिएको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानविन गर्न माग गरेको छ । कांग्रेसले सरकारी सुरक्षा संयन्त्रको घेराभित्र शान्तिपूर्ण विरोध गर्नेलाई निर ...
पक्राउ परेका सन्तोषले भने 'सिरिन्ज' हान्ने मै हुँ '
काठमाडौं - सिरिन्ज आक्रमण गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति १२ बजे महाराजगंजबाट रामेछाप स्थायी घर भएका सन्तोष कार्कीलाई सिरिन्ज आक्रमणको आरोपमा पक्राउ गरेको हो । कार्कीले भने आफूले सिरिन्जले नभइ काँटीले घोचेको बताएका छन् ...
कोरियन भाषाको नतिजा सार्वजनिक
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जानका लागि गत जेठ महिनामा भएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ ।सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यो कोरियाले कामदारका ...