ब्रेकिङ न्युज

काठमाडौंमा भूकम्पको धक्का महसूस

काठमाडौं - काठमाडौंमा भूकम्पको धक्का महसूस भएको छ ।शनिवार दिउँसो ४ बजेर १६ मिनेट जाँदा भूकम्पको धक्का महसूस गरिएको हो । भूकम्पको ठूलो धक्का आएका कारण सर्वसाधारण घरबाहिर निस्किएका छन् ।काठमाडौंमा केही समय अघिदेखि वर्षा समेत भइरहेको छ । घटनाको विवरण आउ ...

कांग्रेस मिशन र भिजनका साथ अघि बढ्छ : नेता पौडेल

चितवन - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् ।नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज यहाँ आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले अहिले राज ...

वीरगञ्जको सुशील वनस्पती उद्योगमा भीषण आगलागी

काठमाडौं - वीरगञ्ज महानगरपालिका–२१ लिपनीविर्तामा रहेको सुशील वनस्पती उद्योगमा भीषण आगलागी भएको छ।आज (शनिबार) बिहान ३ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली ...

अन्तत: सरकारले भारतको दबाब थेग्न सकेन, अब सिधै भान्सामा विषादी

काठमाडौं–भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गरेको छ। यसले गर्दा आयातित तरकारी र फलफूल अब विषादी परीक्षणबिनै उपभोक्ताको भान्सामा पुग्ने भएको छ । मन्त्रिपरिषद् बैठकले बिहीबार फलफू ...

भ्यागुताको कथा भन्ने प्रधानमन्त्रीलाई बाबुरामले सुनाए ‘निदुली बाहुन’को कथा !

काठमाडौं - शुक्रबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यागुतोको कथा सुनाए। कथा सुनेर नेता र  कार्यकर्ता राम्रै गरी हाँसे। सोही अवसरमा प्रधानमन्त्रीले बाबुराम भट्टराईप्रति व्यङ्ग्य ...

भारतको बजेटः नेपाललाई दिने अनुदान ५० प्रतिशत बढ्यो

काठमाडौं - भारतमा हालै भएको निर्वाचनमा विशाल जनमतसहित निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले दोस्रो कार्यकालको पहिलो बजेटमा विदेशी लगानी र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।निर्वाचनअघि ल्याएको अन्तरिम बजेटका अधिकांश कार्यक्रमलाई निरन्तरतासमे ...