ब्रेकिङ न्युज

अपडेटः अबिरल वर्षापछि आएको बाढी र पहिरोमा परेर २८ को मृत्यु, १६ बेपत्ता

काठमाडौं - अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।बाढी पहिर ...

आइतवारसम्म देशभर मनसुन सक्रिय रहने

काठमाडौं - मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित रहेकाले आइतवारसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाले शनिवार एक ...

सप्तकोशी नदीमा पानीको बहाव उच्च, ३० ढोका खोलिए

काठमाडौं - सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५५ मध्ये ३० ढोका खोलिएका छन्। शनिबार बिहानको मापनअनुसार नदीमा दुई लाख २६ हजार ७०० क्यूसेक पानी पुगेको कोशी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ। नदीले चतरामा जलसतहले सतर्कता ...

केही दिन अझै भारी वर्षा हुने, बाढीपहिरोबाट १९ को मृत्यु, दुई दिनसम्म उच्च सतर्कतामा रहन आग्रह

काठमाडौं - वर्षापछिको बाढी र पहिरोमा परी १९ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा चार, खोटाङमा तीन, भोजपुर र काभ्रेमा दुई–दुई, इलाम, ओखलढुंगा, पर्सा, झापा, सिन्धुली, रामेछाप, मकवानपुर र धादिङमा एक–एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीप ...

जहाज चिप्लिएर बन्द अन्तर्राष्ट्रिय विमानस्थल खुला

काठमाडौं – त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थल खुल‍ेको छ। शुक्रबार यति एयरलाइन्सको एटीआर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परे पछि बन्द हुन पुगेको विमानस्थल केही समय अघि खुलेको हो।धावन मार्गमा विमान चिप्ल ...

अविरल वर्षापछि देशभर बाढी र पहिरोको वितण्डा: १६ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौं – बिहीवारदेखिको अविरल वर्षाका कारण देशभरमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाका अनुसार अविरल वर्षापछिको बाढी र पहिरोका कारण १६ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन् ।एसपी थापाका अनुसार ख ...