ब्रेकिङ न्युज
गेस्ट हाउसबाट पेस्तोलसहित ३ जना पक्राउ
काठमाडौं - महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मित्रनगर बसपार्कको एउटा गेस्ट हाउसबाट इटालियन पेस्तोलसहित तीन जनालाई आइतबार साँझ पक्राउ गरेको छ।हतियारसहित केही व्यक्तिहरू होटलमा रहेको जानकारी पाएपछि गएको टोलीले ‘मेड इन इटाली’ लेखिएको अटोमेटिक पेस्तोल ...
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
काठमाडौँ - अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँप ...
धादिङमा बाढीले निर्माणाधीन सिमेन्ट उद्योग बगायो, पाँच मजदूर बाढीमा फसे
धादिङ - बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएक ...
विषालु च्याउ खाएर १ जनाको मृत्यु, २ जना गम्भीर
अछाम – जिल्लामा जंगली च्याउ र निहुुरो खाँदा १ जनाको मृत्यु भएको छ भने २ जनाको अवस्था गम्भीर रहेको छ ।जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जंगली विषालु च्याउ खाँदा स्थानीय ६ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो ।आइतवार बेलुका जंगली च्याउ र निहु ...
बाढी, पहिरो र डुबानमा परी ज्यान जानेको संख्या ६५ पुग्यो
काठमाडौं - गत मंगलबारदेखि आइरहेको अविरल वर्षा र त्यसपछिको बाढी, पहिरो तथा डुवानका कारण अहिलेसम्म ६५ जनाको मृत्यु भएको पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार बाढी पहिरोमा परेर ६५ जनाको मृत्यु भएको हो ...
विप्लवसँग वार्ता गर्न तीन सम्पर्क सुत्र
काठमाडौं - सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आआफ्ना ...