ब्रेकिङ न्युज
बाढी पहिरोको त्रास कायमै, हालसम्म ७८ जनाको मृत्यु
काठमाडौँ - केही दिनदेखि जारी वर्षापछिको बाढी, पहिरो र डुबानका कारण हालसम्म ७८ जनाको मृत्यु भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यस किसिमका प्राकृतिक विपत्तिमा परी हालसम्म ३२ जना बेपत्ता भएका छन भने ४० ज ...
पार्टी एकता भएको १४ महिनापछि नेकपाले पायो पुर्णता
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकताले पुर्णता पाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच आजको बैठकमा सहमति जुटेसँगै एकता भएको १४ महिनापछि नेकपाको एकताले पुर्णता पाएको हो ।आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण ...
अपडेट: बाढी-पहिरोबाट अहिलेसम्म ७८ जनाको मृत्यु, ३२ जना बेपत्ता
काठमाडौँ - यही असार २६ गतेदेखि देशका विभिन्न स्थानहरुमा भएको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण मुलुकभर हालसम्म ७८ जनाको मृत्यु भएको छ ।राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रका अनुसार विपद्का कारण ३२ जिल्ला बढी प्रभावित भई हालसम्म ७८ जनाको म ...
हात्तीको आक्रमणबाट चितवनमा एकको मृत्यु
चितवन - जंगली हात्तीको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ। रत्ननगर नगरपालिका ७ बद्रेनीका ६२ वर्षीय कान्छो दराइको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। दराइलाई सौराहामा काम गर्न जाने क्रममा घरदेखि १ किलोमिटर पूर्वको बाटोमा हिँडिर ...
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षले दिए राजीनामा
हेटौँडा - प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिनुभएको छ ।डा देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताए । मुख्यमन्त्री पौडेलले आफूलाई ...
सुनको भाउ तोलाको ६४ हजार ५ सय
काठमाडौँ - आज छापावाल सुन तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी तोलाको ७२५ रुपैयाँमा कारोबार भएको हो । ...