ब्रेकिङ न्युज
नेपाल रुष्ट, ओलीलाई मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव
काठमाडौं - नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सात बुँध ...
रवि लामिछानेसहित तीनैजनालाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं - टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले अनुमति दिएको छ । बयान नसकिएकाले उनीहरुलाई हिरासतमा राख्न म्याद थपिएको हो । यसअघि गत शुक्रबार अदालतले पाँच दिन हिरासतमा ...
अधिकांश रोगको उपचार नेपालमा नै हुन्छ, विदेश जानु पर्दैन : उपप्रधानमन्त्री यादव
काठमाडौं - उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अधिकांश रोगको उपचार स्वेदशमा नै संभव रहेको बताएका छन् ।मंगलबार प्रतिनिधिसभामा बोल्दै उपप्रधानमन्त्री यादवले अधिकांश रोगको उपचार नेपालमा नै संभव रहेको बताएका हुन् । विश्वस्तरको उपचार नेपा ...
मौसम : तीन दिन भारी वर्षाको सम्भावना
काठमाडौं - मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ । हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानु ...
सिंहदरबारमै आत्महत्या गरेका सुब्बाले लेखेको सुसाइड नोट भेटियो (अपडेट)
काठमाडौं - मंगलबार सिंहदरबार भित्र राष्ट्रिय योजना आयोगका नायब सुब्बाले आत्महत्या गरेका छन् । आयोगका सुब्बा बच्चुराम केसी सोमबार राति ११ बजे कार्यालयमा गएको र त्यही विस सेवन गरि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक स्रोतले जनाएको छ ।प्रहरी स्रोतका अनु ...
रवि पक्राउको विषयमा स्वतन्त्र छानविन हुनुपर्ने शान्ता चौधरीको माग
काठमाडौं - संसदको आजको बैठका पनि रवि लामिछानेको विषयले प्रवेश पाएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान जारी रहेका बेला भइरहेको प्रदर्शन उपयुक्त नभएको ...