ब्रेकिङ न्युज

कोहलपुरमा प्रर्दशन जारी, जनजीवन प्रभावित

नेपालगन्ज - स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुरमा उत्पन्न भएको तनाव अझै साम्य भएको छैन। कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आईतबार  त्रिभुवन माध्यामिक विद्यालय कोहलपुरको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्दल ...

पुरुष क्रिकेटमा नेपाललाई ऐतिहासिक कास्य पदक

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले ऐतिहासिक कास्य पदक जितेको छ ।किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै नेपालले कास्य पदक हात पारेको हो ।साग पुरुष क्रिकेटमा ...

साग : कुन देशले कति पदक जिते ?

काठमाडौं - १३ औँ दक्षिण एसियाली खेलकुद -साग-मा  भारत पदक तालिकाको शिर्षस्थानमा रहेको छ । पहिलो स्थानमा रहेको स्थानमा रहेको भारतले हालसम्म कुल २२२ वटा पदक जित्न सफल भएको छ। भारतले ११४ स्वर्ण, ७१ रजत र ३७ कास्य पदक जितेको छ ।नेपालले ४५ स्वर्ण पदक ...

झडप नियन्त्रण नभएपछि कोहलपुरमा कर्फ्यु

काठमाडौं  - नेपालगञ्ज स्कुल पढ्ने बालिकालाई ट्रकले ठक्कर दिएपछि बाँकेको कोहलपुरमा भएको झडप नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाउने तयारी गरेको छ । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले झडपको अवस्था विद्यमान रहेकाले शा ...

१३ औँ साग : महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण

काठमाडौं - १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । पोखरामा आज सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै स्वर्ण पदक जितेको हो ।बंगलादेशले फाइनलमा श्रीलंकालाई २ रनले पराजित गरेको हो । पहिले व्याटिङ ...

साग : नेपालका दुई खेलाडी फाइनलमा

काठमाडौं - राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुगेका छन् ।लगनखेलस्थित आर्मीको कभर्डहलमा आज भएको खेलमा इन्द्रबहादुर ६६ केजी तौल समूहकोे सेमिफाइनल ख ...