ब्रेकिङ न्युज
सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक : अर्थमन्त्री खतिवडा
काठमाडाैं - अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक भएको बताएका छन् ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक, तरलता व्यवस्थापक, ...
आज कति छ सुनचाँदीको मूल्य ?
काठमाडौं - नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको सुनचाँदीको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै छापावाल सुन पनि तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ । यस्तै ...
महराको मुद्दा उच्च अदालतमा सुनवाई हुँदै, थुनामुक्त हुने कि नहुने टुंगो लाग्ने
काठमाडौं - बलात्कार प्रयासको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा उच्च अदालतमा सुनुवाई हुँदैछ । महराको मुद्दामा सुनुवाई गर्दै यसअघि उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँबाट कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको थिय ...
शीतलहर र हुस्सुका कारण तराईको जनजीवन प्रभावित
काठमाडौं - शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो ।चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शीतलहरका कारण ...
नेकपा स्थायी कमिटी बैठक : एमसीसी र ईण्डो प्यासिफिक रणनीतिको चर्चा
काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा बुधबार पनि सदस्यहरुले आलोचनात्मक धारणा राखेका छन् ।बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको विध ...
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ- कब्जा भएको भूमि फिर्ता गर्ने प्रयास जारी छ
काठमाडौं - सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितकाे नेपाली भूमि भारतीय कब्जाबाट फिर्ता लिन कूटनीतिक प्रयास भइरहेको बताएका छन् ।महान्यायाधीवक्ता कार्यालयमार्फत प्रधानमन्त्री ओलीले सर्वोच्च अदा ...