images

ब्रेकिङ न्युज

दुई दिनअघि हराएकी बालिका मृत फेला

चितवन - भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन् । कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् । उनी आज बिहान ...

मेलम्ची खानेपानी आयोजना क्षेत्रमा निषेधाज्ञा जारी

सिन्धुपाल्चोक -  मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शु ...

ओलीले देलान् दाहाललाई एकल अधिकार ?

काठमाडौं - प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेवित्तीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल उनलाई भेट्न बालवाटार पुगे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको ...

सेतो पुतली आतंकः शरीरको सम्पर्कमा आउनेवित्तिकै यसरी गुम्छ आँखाको ज्योती

काठमाडौं - पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार–पाँच जना बिरामी परेका छन् । यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्ण ...

भीमफेदीमा सुमो दुर्घटना, एक शिशुसहित ३ जनाको मृत्यु, आठ गम्भीर घाइते

काठमाडौं - मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुडिखेलमा शुक्रबार दिउँसो सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्। सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना१ज ३६४० नम्बरको सुमो हेटौँडा-कुलेखानी सडकखण्डमा दुर्घटना हुँदा ३ जनाको ...

झडपपछि मेलम्ची आयोजनामा कर्फ्यू आदेश जारी

काठमाडौं - मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ। सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो।प्रमुख जिल्ला अधि ...