ब्रेकिङ न्युज

बारामा भारतीय नागरिकहरुद्वारा सशस्त्रको चेकपोष्टमाथि आक्रमण

काठमाडौं - नेपाल–भारत सीमाअन्तर्गत बाराको कबहीगोठमा भारतीय नागरिकहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रविणकुमार श्रेष्ठका अनुसार बिहीबार दिउँसो करिब १ सय जनाको संख्यामा आएका भारतीय नागरिकको समूहले स ...

रानीपोखरी र धरहराको काम अब लकडाउनमा नरोकिने

काठमाडौं - कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण रोकिएको रानीपोखरी र २२ तले धरहरा पुनःनिर्माणको काम पुनःशुरु भएको छ । लकडाउनका कारण रोकिएको धरहराको निर्माण गत शनिबार र रानीपोखरीको पुनःनिर्माण आ ...

सांसदहरुको थ्रोट स्वाब संकलन हुँदै

काठमाडौं - संघीय संसदका सांसदहरुको कोरोना परिक्षणको लागि थ्रोट स्वाब संकलनको काम सुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि थ्रोट स्वाब संकलन सुरु भएको हो ।कोरोना भाइरसको महामारीसँगै बजेट अधिवेशन संचालन गर्नुपर्ने भएकोले अधिवेशनअ ...

बुद्धका उपदेश आज पनि उत्तिकै सान्दर्भिक : मुख्यमन्त्री पौडेल

हेटौँडा - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुद्धको उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।बुद्ध पूर्णिमाको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले विश्वशान्तिका अग्रदूतको जन्म, गृहत्याग, ज्ञान प्राप्ति तथा महापरनिर ...

नेपालमा कोरोना संक्रमण भयावह हुनसक्छ : ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसले नेपालमा पनि भयावह स्थिति आउन सक्ने बताएका छन् । सबैलाई सजग रहन उनले आग्रह गरेका छन् ।बिहिबार एक भिडियो सन्देश जारी गर्दै ओलीले भनेका छन्, ‘सरकारले सुरुदेखि नै चालेका ...

बुद्धका उपदेश परिपालन गरेमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहेका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छिन् ।आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपस ...