ब्रेकिङ न्युज

मुख्यमन्त्री पाैडेलका स्वकीय सचिवलाई सङ्क्रमण

काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्क ...

फेरि घट्यो सुनको मूल्य

काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार पनि सुन तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँ कारोबार भएको ...

सरकार र डा. केसीपक्षबीच वार्ता हुँदै

काठमाडौं - सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच आज वार्ता हुँदैछ । वार्ता अपराह्न ४ बजेपछि गर्ने तयारी रहेको छ ।सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली दिउँसो २ देखि ४ बजेसम्म हुने सार्क मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुपर्ने भएकाले त्यसपछि ...

चिकित्सक सङ्घद्वारा आन्दोलनको घोषणा, शुक्रबार देशभरका अस्पतालमा सेवा बन्द

काठमाडौं - डाक्टर गोविन्द केसीसँग वार्ता गरेर माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।वार्ता टोली गठन गर्न असोज १८ गते सरकारलाई ७२ घण्टे अल्टिमेटम दिइएकोमा बेवास्ता गरेको भन्दै सङ्घले आन् ...

जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु

काठमाडौं, जाजरकोट - जाजरकोटको जुनीचाँदे गाउँपालिका १, औलभीरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।भे १ ज ९३५ नंम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खिमबहादुर श ...

सरकारले भन्यो: ‘अब संक्रमण बढे अस्पतालहरुले भार थाम्न सक्दैन’

काठमाडौं - सरकारले पछिल्लो समय मुलुकमा कोरोना संक्रमणको दर उच्च रहेकोले अस्पतालहरुले मात्र थेग्न नसक्ने जनाएको छ ।बुधबार स्वास्थ्य तथा जसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक रुपमा कोरोना संक्रमितको संख्या उच्च दरमा बढिरहेको भन्दै यही ...