ब्रेकिङ न्युज
सरकारले भन्यो: 'पुन: लकडाउन हुनसक्छ'
काठमाडौं - सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने बताएको छ ।सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका हुन् ।अहिलेको अवस्थामा लकडाउन र निषे ...
शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । स्वाब संकलन गरी पीसीआर जाँच ...
काठमाडौं उपत्यकामा थपिए एक हजार ४ सय १६ कोरोना संक्रमित
काठमाडौं - उपत्यकामा थप एक हजार ४ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय १६ जनामा संक्रमण पुष्टि भएको ...
कोरोना अपडेटः आज थपिए दुई हजार ७१ संक्रमित
काठमाडौं - पछिल्लो २४ घन्टामा देशभर थप दुई हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ ।यो अवधिमा १२ हजार चार सय २७ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख सात ...
कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र १७ पुरुषहरु रहेका छन् । हालसम्म कोरोना स ...
कोरोनाबाट भरतपुर महानगरका वडाध्यक्षको मृत्यु
काठमाडौं,चितवन - भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए ।उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अ ...