images

ब्रेकिङ न्युज

देशभर वर्षा: बाढी, पहिरो र डुबानको खतरा, सतर्क रहन अपील

काठमाडौं - देशभर रातिदेखि नै वर्षा भइरहेको छ । केही ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मुख्यगरी प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ । भीषण वर्षा हुने स्थानमा बाढी प ...

घट्यो सुनको मूल्य

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ३ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन ...

चितवन राष्ट्रिय निकुन्जले हात्ती लगाएर भत्कायो चेपाङका घर

भरतपुर - चितवन राष्ट्रिय निकुन्जले माडी नगरपालिका–९ का चेपाङ वस्तीका घर हात्ती लगाएर भत्काउनुको साथै आगजनीसमेत गरेको छ । माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालका अनुसार निकुन्जले आठ वटा घर भत्काएको र दुईवटा घरमा आगजनी गरेको हो ।कोरोना भाइरसको महामार ...

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक आज दिनभर बन्द

काठमाडौं  - अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खस्न गएको हो ।ठूलो पहिरोले पूर्ण रुपमा सडक अवरुद्द भएकोमा हालसम्म ...

बालुवाटारमा ओली-प्रचण्डबीच छलफल

काठमाडौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ।आइतवार अपराह्न अध्यक्ष प्रचण्ड पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न बालुवाटार पुगेको स ...

भोलिबाट सवारीसाधान सञ्चालन गर्न व्यवसायीहरु तयार

काठमाडौं - सरकारको निर्णय अनुसार भोलिबाट सवारीसाधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलीबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।यातायात ब्यवस्था विभाग ...